Posts

Showing posts with the label भाषा साहित्य सम्बन्धि

My ad 3

My AD

भाषा साहित्य सम्बन्धि ( Language literature )

Image
Who is the author of the epic Sitaayan ? ✔️ Dr. Ramesh Chandra Adhikari सितायन महाकाव्यका लेखक को हुन्? ✔️ डा. रमेश चन्द्र अधिकारी Who wrote the musical drama Himal Pari Himal Vari ? ✔️ Madhav Ghimire "हिमालपारि हिमालवारी" संगीतात्मक नाटकको लेखक को हुन्? ✔️ माधव घिमिरे Which language holds the second position in literary contributions after Nepali? ✔️ Newari नेपाली भाषापछि साहित्यिक योगदानमा दोस्रो स्थान कुन भाषाले लिएको छ? ✔️ नेवारी What was the first drama written in the Nepali language? ✔️ Hansya Kadamba नेपाली भाषामा लेखिएको पहिलो नाटक के हो? ✔️ हाँस्य कदम्ब Who wrote Aksharank Shiksha ? ✔️ Jai Prithvi Bahadur Singh "अक्षराङ्क शिक्षा" पुस्तकको लेखक को हुन्? ✔️ जय पृथ्वी बहादुर सिंह What is the script of the Newari language called? ✔️ Ranjana नेवारी भाषाको लिपिलाई के भनिन्छ? ✔️ रञ्जना Who was the first foreign scholar to write Nepali grammar? ✔️ J.A. Aaton नेपाली व्याकरण लेख्ने पहिलो विदेशी विद्वान को हुन्? ✔️ जे.ए. आटोन What ...

Ad 5