भूगोल सम्बन्धि ( Geography )
1. खुल्ला दिशामुक्त घोषणा भएका नेपालका प्रथम ५ जिल्लाहरू कुन-कुन हुन् ? ✔️ कास्की, चितवन, तनहुँ, म्याग्दी र पर्वत (Which were the first five districts in Nepal to be declared open defecation-free?) ✔️ Kaski, Chitwan, Tanahun, Magdi, and Parvat 2. अन्नपूर्ण संरक्षित क्षेत्रमा कति प्रजातिका वनस्पति पाइन्छन् ? ✔️ १ हजार २ सय ३३ प्रजाति (How many species of plants are found in the Annapurna Conservation Area?) ✔️ 1,233 species 3. अन्नपूर्ण संरक्षण क्षेत्रमा १ सय २ प्रजातिका स्तनधारी प्राणीहरू पाइन्छन् भने कति प्रजातिका चराहरू पाइन्छन् ? ✔️ ४ सय ८८ प्रजातिका (How many species of birds are found in the Annapurna Conservation Area, where there are 102 species of mammals?) ✔️ 488 species 4. संसारकै उच्च स्थानबाट हुने लामो पदयात्रा कुन हो ? ✔️ ग्रेट हिमालय ट्रेल, नेपाल (What is the longest trek at the highest altitude in the world?) ✔️ The Great Himalaya Trail, Nepal 5. संसारकै उच्च स्थानबाट हुने लामो पदयात्रा ग्रेट हिमालयको दूरी कति रहेको ✔️ १,७०० कि.मि. (सोलुखुम्बुद...