विज्ञान सम्बन्धि ( Science )
धातु विज्ञानका पिता भनेर कसलाई चिनिन्छ? ✔️ डा. हेनरी क्लिफ्टन सर्बी Who is known as the Father of Metallography? ✔️ Dr. Henry Clifton Sorby आधुनिक कारहरूमा प्रयोग गरिने मोटरकार इन्जिनका आविष्कारक को हुन्? ✔️ निकोलस अटो Who is the inventor of the motor car engine used in modern cars? ✔️ Nikolaus Otto चट्याङमा विद्युतीय चार्ज हुन्छ भनी सर्वप्रथम प्रमाणित गर्ने वैज्ञानिक को थिए? ✔️ बेन्जामिन फ्रयाङ्कलिन Which scientist first proved that lightning carries an electric charge? ✔️ Benjamin Franklin साधरणतया एक वर्गमिटरको सोलर सेटबाट कति वाट विद्युतशक्ति निकाल्न सकिन्छ? ✔️ १२० वाट How much electricity can generally be produced from a one-square-meter solar set? ✔️ 120 Watts चालकले मादक पदार्थ खाए नखाएको जाँच्ने यन्त्रलाई के भनिन्छ? ✔️ ब्रेथलाइजर What is the device called that checks whether a driver has consumed alcohol? ✔️ Breathalyzer तापको गतिवादी सिद्धान्तका प्रतिपादक को हुन्? ✔️ केल्भिन Who proposed the kinetic theory of heat? ✔️ Kelvin विश्वमा पहिलोपटक सफल...