Posts

Showing posts with the label शिक्षा सम्बन्धि

My ad 3

My AD

शिक्षा सम्बन्धि ( Education )

Image
1. नेपालको प्राचीन शिक्षा प्रणाली कस्तो थियो ? ✔️ गुरूकुल शिक्षा (What was the ancient education system of Nepal like?) ✔️ Gurukul Education 2. प्राचीनकालमा शिक्षा आर्जनको उमेरलाई के भनिन्थ्यो ? ✔️ ब्रहमचर्य (What was the age for acquiring education in ancient times called?) ✔️ Brahmacharya 3. प्राचीन नेपालमा कति किसिमका शिक्षा प्रचलित थिए ? ✔️ २ किसिमका (संस्कृत शिक्षा र बौद्ध शिक्षा) (How many types of education were prevalent in ancient Nepal?) ✔️ 2 types (Sanskrit education and Buddhist education) 4. प्राचीन नेपालमा शिक्षाको विकास वास्तवमा कहिलेदेखि सुरू भएको पाइन्छ ? ✔️ किराँतकालीन शासन व्यवस्थादेखि (When did the development of education in ancient Nepal actually begin?) ✔️ Since the Kirat period of the administration 5. प्राचीनकालमा नेपालमा गुरुकुल शिक्षा पद्धति प्रचलित थियो भन्ने कुरा कहाँ उल्लेख छ? ✔️ धार्मिक ग्रन्थ (Where is it mentioned that the Gurukul education system was prevalent in ancient Nepal?) ✔️ In religious scriptures 6. पेशासँग सम्बन्धित श...

Ad 5