खेलकुद सम्बन्धि ( Sports)
1. खेलकुद क्षेत्रको विकासका लागि कुन नीति कार्यान्वयन गरिएको छ ? ✔️ राष्ट्रिय खेलकुद नीति, २०६७ (Which policy has been implemented for the development of the sports sector?) ✔️ National Sports Policy, 2067 2. खेलकुद क्षेत्रको विकासको मूल मर्म के हो ? ✔️ स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद (What is the core essence of sports development?) ✔️ Sports for health, sports for the nation 3. प्रथम दक्षिण एसियाली महिला भलिबल प्रतियोगिता कहिले सम्पन्न भयो ? ✔️ २०७१ पुस २ देखि ८ गते, काठमाडौँ (When was the first South Asian Women's Volleyball Championship held?) ✔️ December 17–23, 2014, Kathmandu 4. प्रथम दक्षिण एसियाली महिला भलिबल प्रतियोगिताको उपाधि कुन मुलुकले जित्यो ? ✔️ भारत (Which country won the title of the first South Asian Women's Volleyball Championship?) ✔️ India 5. प्रथम दक्षिण एसियाली महिला भलिबल प्रतियोगितामा उत्कृष्ट खेलाडी को घोषित भइन् ? ✔️ भारतकी टीजी राजु (Who was declared the best player of the first South Asian Women's Volleyball...