स्वास्थ्य सम्बन्धि (Health )
1. विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा कुल मृत्युमध्ये कति प्रतिशत मृत्यु नसर्नेरोगबाट हुने गरेको छ ? ✔️ ५२ प्रतिशत (According to the World Health Organization, what percentage of global deaths are caused by non-communicable diseases?) ✔️ 52 percent 2. वि.सं. २०७१ को उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार कसलाई प्रदान गरियो ? ✔️ लुम्बिनी अञ्चल अस्पतालका मेडिकल सुपेरिडेन्ट डा. ताराप्रसाद पौडेल (Who was awarded the Best Health Service Award of 2071 BS?) ✔️ Dr. Taraprasad Poudel, Medical Superintendent of Lumbini Regional Hospital 3. नयाँ स्वास्थ्य नीति, २०७१ अनुसार कति जनसङ्ख्याका लागि कम्तिमा २५ शैयाको एक अस्पताल निर्माण गर्नुपर्ने उल्लेख छ ? ✔️ २० हजार (According to the new health policy of 2071 BS, for how many people should a hospital with at least 25 beds be constructed?) ✔️ 20,000 people 4. २०७१ साल फागुन १५ गते मनाइएको स्वास्थ्य सेवा दिवस-२०७१ को नारा के हो ? ✔️ गुणस्तरीय स्वास्थ्य सेवा नागरिकको अधिकार : सेवाको सहज पहुँचमा हामी (What was the slogan for Health Servic...