कृषि सम्बन्धि ( Agriculture)
1. कृषि गणनामा अस्थायी बालीमा कुन-कुन बालीको क्षेत्रफल बढेको छ? तरकारी, मसला, नगदे र आलु बाली (In agricultural statistics, which temporary crops have seen an increase in area?) Vegetables, spices, cash crops, and potato crops 2. कृषि गणनाअनुसार नेपालमा कुन-कुन बालीको जमिनको क्षेत्रफल घटेको छ? अन्नबाली, धानबाली, गहुँबाली, मकैबाली, कोदो, फापर, कोसेबाली र तोरीबाली (According to agricultural statistics, which crops have seen a decrease in land area in Nepal?) Cereal crops, paddy crops, wheat crops, maize crops, millet, buckwheat, coarse grains, and mustard crops 3. फलफूलमा सुन्तला, केरा र स्याउ खेतीको क्षेत्रफल बढेको छ भने कुन-कुन बालीको क्षेत्रफल घटेको छ? अनार, कागती र आँप (In fruit farming, the area for orange, banana, and apple farming has increased, but which crops have seen a decrease in area?) Pomegranate, lemon, and mango 4. नेपालमा कृषि क्षेत्रका प्रमुख समस्याहरू के-के हुन्? अवैज्ञानिक भूमिवितरण, सिँचाई सुविधाको अपर्याप्तता, लगानीको अभाव, कृषि पूर्वाधारको अपर्याप्तता, ...