My ad 3

My AD

विज्ञान सम्बन्धि ( Science )


  1. धातु विज्ञानका पिता भनेर कसलाई चिनिन्छ?
    ✔️ डा. हेनरी क्लिफ्टन सर्बी

    • Who is known as the Father of Metallography?
      ✔️ Dr. Henry Clifton Sorby

  2. आधुनिक कारहरूमा प्रयोग गरिने मोटरकार इन्जिनका आविष्कारक को हुन्?
    ✔️ निकोलस अटो

    • Who is the inventor of the motor car engine used in modern cars?
      ✔️ Nikolaus Otto

  3. चट्याङमा विद्युतीय चार्ज हुन्छ भनी सर्वप्रथम प्रमाणित गर्ने वैज्ञानिक को थिए?
    ✔️ बेन्जामिन फ्रयाङ्कलिन

    • Which scientist first proved that lightning carries an electric charge?
      ✔️ Benjamin Franklin

  4. साधरणतया एक वर्गमिटरको सोलर सेटबाट कति वाट विद्युतशक्ति निकाल्न सकिन्छ?
    ✔️ १२० वाट

    • How much electricity can generally be produced from a one-square-meter solar set?
      ✔️ 120 Watts

  5. चालकले मादक पदार्थ खाए नखाएको जाँच्ने यन्त्रलाई के भनिन्छ?
    ✔️ ब्रेथलाइजर

    • What is the device called that checks whether a driver has consumed alcohol?
      ✔️ Breathalyzer

  6. तापको गतिवादी सिद्धान्तका प्रतिपादक को हुन्?
    ✔️ केल्भिन

    • Who proposed the kinetic theory of heat?
      ✔️ Kelvin

  7. विश्वमा पहिलोपटक सफलतापूर्वक किड्नी प्रत्यारोपण गर्ने अमेरिकी चिकित्सक को हुन्?
    ✔️ डा. रिचर्डललेर (सन् १९५० मा)

    • Who was the first American doctor to successfully perform a kidney transplant?
      ✔️ Dr. Richard Lawler (in 1950)

  8. विज्ञानका प्रथम सहिद कसलाई मानिन्छ?
    ✔️ ग्यालिलियो ग्यालिलि

    • Who is considered the first martyr of science?
      ✔️ Galileo Galilei

  9. न्युटनले गरेको योगदानको कदर गर्दै उनलाई सरको पदवीले बेलायती महारानीले कहिले विभूषित गरेकी थिइन्?
    ✔️ सन् १७०५ मा

    • When was Newton knighted by the British queen for his contributions?
      ✔️ In 1705

  10. सास रोक्ने ग्यास क्लोरिन पत्ता लगाउने वैज्ञानिक को हुन्?
    ✔️ माइकल फराडे

    • Who discovered the suffocating gas chlorine?
      ✔️ Michael Faraday



  1. विश्वमा सबैभन्दा पहिले जैविक प्रविधिबाट च्याउ उत्पादन गर्ने देश कुन हो?
    ✔️ चीन

    • Which country was the first in the world to produce mushrooms using biotechnology?
      ✔️ China

  2. भौतिकशास्त्रसम्बन्धी सबैभन्दा ठूलो प्रयोगशाला कहाँ रहेको छ?
    ✔️ स्वीट्जरल्याण्डको जेनेभा

    • Where is the world's largest physics laboratory located?
      ✔️ Geneva, Switzerland

  3. चिरफार नगरिकन मुटुको धमनीमा आएको अवरोध खुलाउने प्रविधिलाई के भनिन्छ?
    ✔️ एन्जियोप्लाष्टी उपचार

    • What is the procedure called that removes blockages in heart arteries without surgery?
      ✔️ Angioplasty

  4. चन्द्रमा छुने पहिलो रकेट कुन हो?
    ✔️ लुना-9

    • What was the first rocket to touch the moon?
      ✔️ Luna-9

  5. अन्तरिक्षमा मानव उतार्न सफल राष्ट्र कुन हो?
    ✔️ रूस

    • Which was the first country to successfully send humans into space?
      ✔️ Russia

  6. एन्टिवायोटिक्स् विकल्पको रूपमा वैज्ञानिकहरूले विकास गरेको नयाँ औषधिको नाम के हो?
    ✔️ स्टाफेफेक्ट

    • What is the name of the new medicine developed as an alternative to antibiotics?
      ✔️ Stapheffect

  7. पुरुष तथा महिला प्रजनन कोषिका पत्ता लगाउने वैज्ञानिक को थिए?
    ✔️ हिपोक्रिटस

    • Who discovered male and female reproductive cells?
      ✔️ Hippocrates

  8. Photoelectric Effect को असर पत्ता लगाएबापत अल्बर्ट आइन्स्टाइनले कहिले नोबेल पुरस्कार प्राप्त गरेका थिए?
    ✔️ सन् १९२७ मा

    • When did Albert Einstein win the Nobel Prize for discovering the photoelectric effect?
      ✔️ In 1927

  9. सबै अम्लका लागि अनिवार्य तत्व कुन हो?
    ✔️ हाइड्रोजन

    • What is the essential element for all acids?
      ✔️ Hydrogen

  10. पानीका थोपा पानीमा बदलिने प्रक्रियालाई विज्ञानमा के भनिन्छ?
    ✔️ कन्डेन्सेसन (Condensation)

    • What is the process of water vapor turning into water droplets called in science?
      ✔️ Condensation

  11. लामो दूरीसम्म विद्युत् प्रशारण सम्भव हुने प्रविधिको विकास गर्ने वैज्ञानिक को थिए?
    ✔️ जर्ज वेस्टिङ हाउज

    • Who developed the technology to transmit electricity over long distances?
      ✔️ George Westinghouse

  12. प्रकृतिको देनलाई नै चुनौति दिदै नीलो गुलाब अविष्कार कुन देशका कृषि वैज्ञानिकहरूले गरेका हुन्?
    ✔️ जापान

    • Which country’s agricultural scientists invented the blue rose by challenging nature?
      ✔️ Japan

  13. सपनाबारे अध्ययन गर्ने व्यक्तिलाई के भनिन्छ?
    ✔️ Phychoanalysist

    • What is a person who studies dreams called?
      ✔️ Psychoanalyst

  14. मङ्गल ग्रहमा पानी छ भनेर पत्ता लगाउने नासाका नेपाली वैज्ञानिक को हुन्?
    ✔️ लुजेन्द्र ओझा

    • Which Nepali scientist from NASA discovered water on Mars?
      ✔️ Lujendra Ojha


26. डिजिटल केबल प्रदायक सिम टिभी ले इन्टरनेट चलाउन र टेलिभिजन हेर्न मिल्ने डिजिटल केबल सेवा औपचारिकरूपमा कहिले सुरु गर्यो?

✔️ वि.सं. २०७१ माघ २९ गते
When did Sim TV officially start its digital cable service, allowing both internet use and television viewing?
✔️ January 12, 2015 (Nepali date: 2071 Magh 29)


27. राडार गन (Radar Gun) का आविष्कारक को हुन्?

✔️ John H. Barker & Ben Midlock
Who are the inventors of the Radar Gun?
✔️ John H. Barker & Ben Midlock


28. ट्रान्सफरमर र डाइनामोका आविष्कारक को हुन्?

✔️ माइकल फराडे
Who is the inventor of the transformer and dynamo?
✔️ Michael Faraday


29. सूचना प्रविधि सुरक्षा आकस्मिक पहुँच समूह (ITSERT) को आयोजनामा नेपालमा पहिलोपटक साइबर सुरक्षा तथा साइबरसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भयो?

✔️ वि.सं. २०७१ फागुन ७-९ गते
When was the first international conference on cyber security and cyber issues held in Nepal under the organization of ITSERT?
✔️ February 18–20, 2015 (Nepali date: 2071 Falgun 7–9)


30. ITSERT को पूर्ण रूप के हो?

✔️ Information Technology Security Emergency Response Team
What is the full form of ITSERT?
✔️ Information Technology Security Emergency Response Team


31. मानिसको अनुहारको बनावट निर्धारण गर्ने जिनको नाम के हो?

✔️ ए.एल.एक्स.-१
What is the name of the gene that determines facial structure in humans?
✔️ ALX-1


32. चीनका प्रथम अन्तरीक्ष यात्री को हुन्?

✔️ याङ लिबेइ
Who is the first astronaut of China?
✔️ Yang Liwei


33. घडीको आविष्कार १५औं शताब्दीमा कसले गरेका हुन्?

✔️ पिटर हेन्लिन
Who invented the clock in the 15th century?
✔️ Peter Henlein


34. वैज्ञानिकहरूले ब्रह्माण्डको उत्पत्तिसम्बन्धी रहस्य पत्ता लगाउन सन् २००८ सेप्टेम्बरमा गरेको परीक्षणलाई के भनिन्छ?

✔️ लार्ज हाड्रोन कोलिडर (Large Hadron Collider)
What is the name of the test conducted in September 2008 to unravel the mysteries of the universe?
✔️ Large Hadron Collider


35. Prince of the Experiment भनेर कुन वैज्ञानिकलाई भनिन्छ?

✔️ माइकल फराडे
Which scientist is called the "Prince of the Experiment"?
✔️ Michael Faraday


36. भिटामिन-डी का अनुसन्धानकर्ता को हुन्?

✔️ एफ.सी. होपाकिन्स
Who is the researcher of Vitamin-D?
✔️ F. C. Hopkins


37. ग्यासहरूको नियमका प्रतिपादक को हुन्?

✔️ हार्टन
Who proposed the laws of gases?
✔️ Harton


38. मधुरो प्रकाशमा हेर्दा हाम्रो आँखाको नानी कस्तो हुन्छ?

✔️ ठूलो
How does the pupil of our eye behave in dim light?
✔️ It becomes larger.


39. सोडापानीमा कार्बोनिक अम्ल पाइन्छ भने खरानीमा पाइने क्षार कुन हो?

✔️ पोटासियम हाइड्रोअक्साइड
What alkali is found in ash if carbonic acid is present in soda water?
✔️ Potassium Hydroxide


40. चार्जरहित कण न्यूट्रोनको खोजी गर्ने वैज्ञानिक को थिए?

✔️ जेम्स चैडविक
Who discovered the neutral particle neutron?
✔️ James Chadwick


41. करेन्टको अत्यन्तै सूक्ष्म मात्रा नाप्न प्रयोग गरिने यन्त्रलाई के भनिन्छ?

✔️ ग्याल्भानोमिटर
What is the device used to measure very small amounts of current called?
✔️ Galvanometer


42. कुनै पनि वस्तुको आकृतिलाई रेटिनादेखि दिमागसम्म पुयाउने नशालाई के भनिन्छ?

✔️ दृष्टि नशा (Optic Nerve)
What is the nerve that transmits the shape of any object from the retina to the brain called?
✔️ Optic Nerve


43. परार्वतन हुने दूरबिनका आविष्कारक को हुन्?

✔️ सर आइज्याक न्युटन
Who invented the reflecting telescope?
✔️ Sir Isaac Newton


44. सफा दिनमा पृथ्वीको सतहले प्रतिवर्गमिटर कति सौर्य शक्ति प्राप्त गर्दछ?

✔️ १.५ किलोवाट
How much solar power does the Earth's surface receive per square meter on a clear day?
✔️ 1.5 kilowatts


45. सगरमाथाको टुप्पामा हावाको चाप कति छ?

✔️ 300 mmHg
What is the atmospheric pressure at the summit of Mount Everest?
✔️ 300 mmHg


46. सामान्यतया कति रेक्टर स्केलका भूकम्प ठूला र विनाशकारी हुन्छन्?

✔️ म्याग्निच्युड ७.१ देखि ८.७ रेक्टर स्केलबीचका
Generally, earthquakes of what magnitude on the Richter scale are considered large and destructive?
✔️ Magnitude 7.1 to 8.7


47. एउटा कागजमाथि सिक्का राखेर कागजलाई तान्दा कागजमात्र आई सिक्का जहाँको त्यहीं रहनु न्युटनको चालसम्बन्धी कुन नियमसँग सम्बन्धित छ?

✔️ पहिलो नियम
Pulling a paper under a coin without moving the coin relates to which of Newton's laws of motion?
✔️ Newton's First Law


48. GMS को पूरा रुप Global System of Mobile Communication हो भने VSAT को पूरा रुप के हो?

✔️ Very Small Aperture Terminal
If GMS stands for Global System of Mobile Communication, what is the full form of VSAT?
✔️ Very Small Aperture Terminal


49. नेपालमा तीव्र गतिको वायरलेस इन्टरनेट सेवा (WI MAX) को सुरुवात कहिलेदेखि भएको थियो?

✔️ वि.सं. २०६९ कार्तिक २७ गते
When was high-speed wireless internet service (WiMAX) launched in Nepal?
✔️ November 12, 2012 (Nepali date: 2069 Kartik 27)


50. सामान्य मान्छेको तुलनामा विश्वप्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको दिमाग कति प्रतिशत ठूलो थियो?

✔️ १५ प्रतिशत
How much larger was Albert Einstein's brain compared to that of an average person?
✔️ 15% larger


51. दृष्टिविहीन र सबैलाई कामलाग्ने नेपाली अक्षरलाई अडियोमा बदल्ने सफ्टवेयर बनाउने नेपाली को हुन्?

✔️ हिमप्रसाद गौतम
Who is the Nepali inventor of software that converts Nepali text to audio for visually impaired people?
✔️ Himaprasad Gautam


52. कम्प्युटर माउसका आविष्कारक को हुन्?

✔️ डगलस एन्जलबर्ट
Who is the inventor of the computer mouse?
✔️ Douglas Engelbart


53. विश्वकै पहिलो उड्ने साइकल Explorer Paravello का आविष्कारक को हुन्?

✔️ जोन फडेन र यानिक रिड
Who are the inventors of the world's first flying bicycle Explorer Paravello?
✔️ John Foden and Yannick Read


54. विमानबाहक तोप बनाउने भारत विश्वको कतिऔं राष्ट्र हो?

✔️ पाँचौँ (अमेरिका, फ्रान्स, बेलायत र रूसपछिको)
Which rank does India hold globally in developing carrier-mounted artillery?
✔️ Fifth (after the USA, France, the UK, and Russia)


55. मोबाइलको सिमकार्डबाट बत्ती बाल्न सकिने प्रविधिको विकास गर्ने नेपाली युवा वैज्ञानिक को हुन्?

✔️ सुमन पौडेल
Who is the Nepali scientist who developed technology to light bulbs using SIM cards?
✔️ Suman Paudel


56. Gun Cotton भनेर रसायनशास्त्रमा कुन यौगिकलाई भनिन्छ?

✔️ सोलुलोज नाइट्रेट
What compound is referred to as Gun Cotton in chemistry?
✔️ Cellulose Nitrate


57. १० वर्ष ६ महिनाको उमेरमा विद्यालयस्तरको पढाइ सकेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल विश्वविख्यात वैज्ञानिक को हुन्?

✔️ लर्ड केल्भिन
Which scientist completed school education at the age of 10 years 6 months and made it to the Guinness World Records?
✔️ Lord Kelvin


58. अपरिचित शब्दहरूको आफैं अनुवाद गर्न सक्ने चस्मा बनाउने एनटीटी डोकोमो नामक मोबाइल अपरेटर कम्पनी कुन देशको हो?

✔️ जापान
Which country is home to NTT Docomo, the mobile operator company that developed glasses capable of translating unknown words?
✔️ Japan


59. कुन तत्त्वको ल्याटिन नाम Kalium हो?

✔️ पोटासियम
Which element's Latin name is Kalium?
✔️ Potassium


60. सबैभन्दा गर्हौ तत्त्व कुन हो?

✔️ युरेनियम
What is the heaviest element?
✔️ Uranium


61. रासायनिक प्रतिक्रियामा change/del भन्नाले के बुझिन्छ?

✔️ ताप
What does change/del signify in chemical reactions?
✔️ Heat


62. बढी घनत्व भएको कडा अधातु कुन हो?

✔️ हिरा
Which is the hardest non-metal with the highest density?
✔️ Diamond


63. माकुरा ढाड नभएको, अमेरुदण्डीय कुन फाइलममा पर्ने जन्तु हो?

✔️ अर्थोपोडा
To which phylum does a spider, an invertebrate, belong?
✔️ Arthropoda


64. कुन लामखुट्टेको फुलमा हावाको थैली हुन्छ?

✔️ एनोफिलस
Which mosquito species has an air sac in its wings?
✔️ Anopheles


65. औलोको परजीवी कुन हो?

✔️ प्लाज्मोडियम
What is the parasite responsible for malaria?
✔️ Plasmodium


66. नाडी र घुँडाको हाड कुन आकारको हुन्छ?

✔️ घन आकार
What shape are the bones of the wrist and knee?
✔️ Cuboidal


67. दूधको घनत्व नाप्ने उपकरणलाई के भनिन्छ?

✔️ Lactoimeter
What is the instrument used to measure the density of milk called?
✔️ Lactoimeter


68. सूक्ष्म जीव हेर्ने यन्त्रलाई के भनिन्छ?

✔️ Microscope
What is the instrument used to observe microorganisms called?
✔️ Microscope


69. नसा तथा मस्तिष्क विज्ञानलाई के भनिन्छ?

✔️ Neurology
What is the study of nerves and the brain called?
✔️ Neurology


70. अस्मोटिक प्रेसर नाप्ने यन्त्रलाई के भनिन्छ?

✔️ Ohmmeter
What is the instrument used to measure osmotic pressure called?
✔️ Ohmmeter


71. माटो विज्ञानलाई के भनिन्छ?

✔️ Pedology
What is the study of soil called?
✔️ Pedology


72. मनोविज्ञानलाई के भनिन्छ?

✔️ Psychology
What is the study of psychology called?
✔️ Psychology


73. भूकम्पको गति वा वेग नाप्ने यन्त्रलाई के भनिन्छ?

✔️ Seismometer
What is the instrument used to measure earthquake velocity called?
✔️ Seismometer


74. रक्तचाप नाप्ने उपकरणलाई के भनिन्छ?

✔️ Sphygmomanometer
What is the instrument used to measure blood pressure called?
✔️ Sphygmomanometer


75. मृगौलाको क्षमता नाप्ने यन्त्रलाई के भनिन्छ?

✔️ Spirometer
What is the instrument used to measure kidney capacity called?
✔️ Spirometer


76. शरीरको भित्रको आवाज सुन्ने यन्त्रलाई के भनिन्छ?

✔️ Stethoscope
What is the instrument used to listen to internal body sounds called?
✔️ Stethoscope


77. विद्युत विच्छेदन गर्ने उपकरणलाई के भनिन्छ?

✔️ Voltameter
What is the device used for electrical decomposition called?
✔️ Voltameter


78. विद्युत अवरोधलाई कुन एकाईमा नापिन्छ?

✔️ ओहम
In what unit is electrical resistance measured?
✔️ Ohm


79. घेरायुक्त ग्रह भन्नाले कुन ग्रहलाई बुझिन्छ?

✔️ शनि
Which planet is referred to as the ringed planet?
✔️ Saturn


80. दुई औँसी बीचको समयावधिलाई के भनिन्छ? यो कति समयको हुन्छ?

✔️ चन्द्रमास, 29 दिन 12 घण्टा 44 मिनेट 3 सेकेन्ड
What is the period between two new moons called, and how long is it?
✔️ Lunar month, 29 days 12 hours 44 minutes 3 seconds


81. उचाई नाप्ने उपकरणलाई के भनिन्छ?

✔️ Altimeter
What is the instrument used to measure altitude called?
✔️ Altimeter


82. विद्युत धारा नाप्ने उपकरणलाई के भनिन्छ?

✔️ Ammeter
What is the instrument used to measure electric current called?
✔️ Ammeter


83. हावाको गति नाप्ने उपकरणलाई के भनिन्छ?

✔️ Anemometer
What is the instrument used to measure wind speed called?
✔️ Anemometer


84. रुख बिरुवा अध्ययनलाई के भनिन्छ?

✔️ Arboriculture
What is the study of trees and plants called?
✔️ Arboriculture


85. श्रवण शक्ति नाप्ने उपकरणलाई के भनिन्छ?

✔️ Audiometer
What is the instrument used to measure hearing ability called?
✔️ Audiometer


86. सुन्न मद्दत गर्ने यन्त्रलाई के भनिन्छ?

✔️ Audiphones
What is the device used to assist in hearing called?
✔️ Audiphones


87. वनस्पतिको वृद्धि नाप्ने यन्त्रलाई के भनिन्छ?

✔️ Auxanometer
What is the instrument used to measure plant growth called?
✔️ Auxanometer


88. वायुमण्डलीय चाप नाप्नेलाई के भनिन्छ?

✔️ Barometer
What is the instrument used to measure atmospheric pressure called?
✔️ Barometer


89. मुटुको जाँच गर्ने यन्त्रलाई के भनिन्छ?

✔️ Cardiogram
What is the instrument used to examine the heart called?
✔️ Cardiogram


90. यान्त्रिक शक्तिलाई विद्युत शक्तिमा परिवर्तन गर्ने उपकरणलाई के भनिन्छ?

✔️ Dynamo
What is the device used to convert mechanical energy into electrical energy called?
✔️ Dynamo


91. शरीर भित्र हेर्न सकिने यन्त्रलाई के भनिन्छ ?
✔️ Endoscope
(What is the device called that can see inside the body?)

✔️ Endoscope


92. स्त्रीरोग सम्बन्धि विज्ञानलाई के भनिन्छ ?
✔️ Gynecology
(What is the science related to female diseases called?)

✔️ Gynecology


93. सूर्य हेर्न प्रयोग गरिने यन्त्रलाई के भनिन्छ ?
✔️ Helioscope
(What is the instrument used to observe the Sun called?)

✔️ Helioscope


94. तरलको घनत्व नाप्ने यन्त्रलाई के भनिन्छ ?
✔️ Hydrometer
(What is the device used to measure the density of liquids called?)

✔️ Hydrometer


95. अल्कोहल सेवन गरे नगरेको जाँच्ने यन्त्रलाई के भनिन्छ ?
✔️ ब्रेथलाइजर
(What is the device called that checks whether alcohol has been consumed?)

✔️ Breathalyzer



Here are the questions and answers in Nepali and English:


96. प्रकाशको लुमिनस इन्टेन्सिटीलाई कुन एकाइमा नापिन्छ ?
✔️ क्यान्डेला (cd)
(What unit is used to measure the luminous intensity of light?)

✔️ Candela (cd)


97. सूर्यको आकर्षण शक्ति पृथ्वीको भन्दा कति गुणा बढी रहेको छ ?
✔️ २८ गुणा
(How many times stronger is the Sun's gravitational pull compared to Earth's?)

✔️ 28 times


98. संसारकै पहिलो चालकसहित स्वचालित विमान बनाउने नेपाली वैज्ञानिक को हुन् ?
✔️ रूचितकुमार रेग्मी
(Who is the Nepali scientist who made the first pilot-assisted automatic airplane in the world?)

✔️ Ruchit Kumar Regmi


99. अन्तरिक्षमा बाँदर पठाएर सकुशल पृथ्वीमा उतार्ने मुलुक कुन हो ?
✔️ इरान
(Which country sent a monkey into space and safely brought it back to Earth?)

✔️ Iran


100. समाचार वाचिका यन्त्रमानव बनाउन विश्वकै पहिलो मुलुक कुन हो ?
✔️ जापान
(Which country was the first in the world to create a robotic news anchor?)

✔️ Japan


101. फलफूललाई किन तामाको भाँडामा पकाइँदैन ?
✔️ फलफूलमा हुने अम्ल र तामा घुलेर खराब रसायन बन्ने डरले (यसबाट Food Poisoning हुन्छ)
(Why should fruits not be cooked in copper vessels?)

✔️ The fear that the acids in the fruits will dissolve copper, forming harmful chemicals (which can cause food poisoning)


102. क्लोन प्रविधिबाट अफ्रिका महादेशमा जन्मिएको पहिलो जीव कुन हो ?
✔️ गाईको बाच्छो
(What was the first cloned animal born in the African continent?)

✔️ Cloned calf


103. सगरमाथा आरोहण गर्ने अमेरिकी वैज्ञानिक टोलीका सदस्य बालीवर्गले सन् १९९८ मा सगरमाथाको चुचुरोमा जडान गरेको यन्त्रको नाम के हो ?
✔️ Global Positioning System
(What was the device that was installed on the summit of Mount Everest by the American scientific team in 1998?)

✔️ Global Positioning System


104. सौर्य शक्तिद्वारा खानेपानी शुद्धीकरण गर्ने विधिलाई के भनिन्छ ?
✔️ सोडिस प्रविधि
(What is the method of purifying drinking water using solar power called?)

✔️ SODIS (Solar Water Disinfection)


105. अम्लीय वर्षाको प्रमुख प्रदुषण के हो ?
✔️ जल प्रदुषण
(What is the major pollutant causing acid rain?)

✔️ Water pollution


106. नेपाल सरकारले कहिलेदेखि Chloro Fluoro Carbon (CFC) प्रयोगको प्रयोग बन्द गर्ने निर्णय गरेको थियो ?
✔️ सन् २०१०
(When did the Nepalese government decide to stop the use of Chloro Fluoro Carbon (CFC)?)

✔️ 2010


107. क्लोरोफ्लोरो कार्बन ग्यासको आविष्कार कसले गरेका हुन् ?
✔️ थोमस मिजले, सन् १९३० मा
(Who invented the Chloro Fluoro Carbon gas?)

✔️ Thomas Midgley, in 1930


108. ओजन तहलाई विनाश गर्ने मुख्य रसायन क्लोरोफ्लोरो कार्बन पृथ्वीको वायुमण्डलमा रहेको तथ्य कहिले पत्ता लगाइएको हो ?
✔️ सन् १९७४ मा
(When was it discovered that Chloro Fluoro Carbon is the main chemical destroying the ozone layer in Earth's atmosphere?)

✔️ 1974


109. सबैभन्दा बढी हरितगृह ग्यास उत्सर्जन गर्ने देश कुन-कुन हुन् ?
✔️ चीन र अमेरिका
(Which countries emit the most greenhouse gases?)

✔️ China and the United States


110. स्वीडेनका रसायशास्त्री आर्थिनसले हरितगृह प्रभावको रहस्योद्घाटन कहिले गरेका हुन् ?
✔️ सन् १९८६ मा
(When did Swedish chemist Arvid Harthins reveal the mystery of the greenhouse effect?)

✔️ 1986


111. धानखेती गर्दा निस्कने ग्यास कुन हो ?
✔️ मिथेन
(What is the gas released during rice cultivation?)

✔️ Methane


112. रेफ्रिजेरेटर चिस्याउन कुन ग्यासको प्रयोग गरिन्छ ?
✔️ क्लोरोफ्लोरो कार्बन
(Which gas is used in refrigerators to cool them?)

✔️ Chloro Fluoro Carbon




केही वैज्ञानिक र तिनका आविष्कारहरू
(Some scientists and their inventions)


  1. जी. वेष्टिङ हाउस (अमेरिका) = एयर ब्रेक
    (G. Westinghouse (USA) = Air brake)

  2. विलिस एच. केरियर (अमेरिका) = एयर कन्डिशनर
    (Willis H. Carrier (USA) = Air conditioner)

  3. वोरभिल र विलभर राइट (अमेरिका) = हवाइजहाज
    (Wilbur and Orville Wright (USA) = Airplane)

  4. इ. टोरीसेली (इटाली) = व्यारोमिटर
    (Evangelista Torricelli (Italy) = Barometer)

  5. मेकमिलन (स्कटल्याण्ड) = साइकल
    (McMillan (Scotland) = Bicycle)

  6. लियो. एच. वेकलेण्ड (अमेरिका) = वेकलाइट
    (Leo H. Baekeland (USA) = Bakelite)

  7. जोसेफ र ज्याकोभ मोन्ट गोल्फर (फ्रान्स) = बेलुन
    (Joseph and Jacques Montgolfier (France) = Balloon)

  8. फ्रेनोइस (फ्रान्स) = केनिङ
    (François (France) = Caning)

  9. आर.ए. मिलिकन = कस्मिक रेज
    (R.A. Millikan = Cosmic rays)

  10. ए.एल.ब्रिगेट = घडी
    (A.L. Breguet = Watch)

  11. जन डब्ल्यू हयात (अमेरिका) = सेल्युलाइड
    (John W. Hyatt (USA) = Celluloid)

  12. हेनरी नेटिन (फ्रान्स) = सिनेमास्कोप
    (Henri Natan (France) = Cinemascope)

  13. माइकल फराडे (इङ्ग्ल्याण्ड) = डायनामो
    (Michael Faraday (England) = Dynamo)

  14. एच.सी. युरे = हेभी हाइड्रोजन
    (H.C. Urey = Heavy hydrogen)

  15. सी हाइजेन्स (निदरल्याण्ड) = पेण्डुलम घडी
    (Christiaan Huygens (Netherlands) = Pendulum clock)





Comments

Ad 5