कृषि सम्बन्धि ( Agriculture)
1. कृषि गणनामा अस्थायी बालीमा कुन-कुन बालीको क्षेत्रफल बढेको छ?
- तरकारी, मसला, नगदे र आलु बाली
(In agricultural statistics, which temporary crops have seen an increase in area?) - Vegetables, spices, cash crops, and potato crops
2. कृषि गणनाअनुसार नेपालमा कुन-कुन बालीको जमिनको क्षेत्रफल घटेको छ?
- अन्नबाली, धानबाली, गहुँबाली, मकैबाली, कोदो, फापर, कोसेबाली र तोरीबाली
(According to agricultural statistics, which crops have seen a decrease in land area in Nepal?) - Cereal crops, paddy crops, wheat crops, maize crops, millet, buckwheat, coarse grains, and mustard crops
3. फलफूलमा सुन्तला, केरा र स्याउ खेतीको क्षेत्रफल बढेको छ भने कुन-कुन बालीको क्षेत्रफल घटेको छ?
- अनार, कागती र आँप
(In fruit farming, the area for orange, banana, and apple farming has increased, but which crops have seen a decrease in area?) - Pomegranate, lemon, and mango
4. नेपालमा कृषि क्षेत्रका प्रमुख समस्याहरू के-के हुन्?
- अवैज्ञानिक भूमिवितरण, सिँचाई सुविधाको अपर्याप्तता, लगानीको अभाव, कृषि पूर्वाधारको अपर्याप्तता, न्यून उत्पादन वृद्धिदर, कमजोर उत्पादन क्षमता, संरक्षणको अभाव, आधुनिक कृषि प्रविधिको अवलम्बन गर्न नसक्नु
(What are the major problems in Nepal's agricultural sector?) - Unscientific land distribution, insufficient irrigation facilities, lack of investment, inadequate agricultural infrastructure, low production growth rate, weak production capacity, lack of conservation, and inability to adopt modern agricultural technology
5. राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालको कति हेक्टर क्षेत्रफलमा चिया खेती गरिन्छ?
- ९ हजार ८४ हेक्टर
(According to the National Tea and Coffee Development Board, how much land area in Nepal is used for tea farming?) - 9,084 hectares
6. नेपाल चिया उद्योगमा कति किसान आबद्ध रहेका छन् ?
How many farmers are involved in Nepal's tea industry?
- १८ हजारको हाराहारीमा
- Approximately 18,000 farmers.
7. व्यवसायिक बाख्रापालक किसानको पहिलो राष्ट्रिय भेला कहाँ र कहिले सम्पन्न भयो ?
Where and when was the first national gathering of commercial goat-keeping farmers held?
- चितवनमा २०७१ वैशाख १५ गते
- In Chitwan, on Baisakh 15, 2071 (April 28, 2014).
8. नेपालमा वार्षिक कति माछा उत्पादन हुन्छ ?
How much fish is produced annually in Nepal?
- करिब ५५ हजार मेट्रिक टन
- Approximately 55,000 metric tons.
9. नेपालमा कति घर परिवारले जमिनलाई आफ्नो जीवनको आधार मानेका छन् ?
How many households in Nepal consider land as their livelihood base?
- ८१ प्रतिशत
- 81%.
10. "नेपाल व्यापार एकीकरण रणनीति, २०१०" ले नेपालबाट निर्यात हुने १९ वटा बस्तुहरूमध्ये केलाई पहिलो प्राथमिकतामा राखेको छ ?
What was given the highest priority among the 19 exportable goods in the "Nepal Trade Integration Strategy 2010"?
- चिया तथा कफी
- Tea and coffee.
11. नेपालमा “एक गाउँ एक उत्पादन कार्यक्रम" कसले ल्याएको हो ?
Who introduced the "One Village, One Product" program in Nepal?
- उद्योग वाणिज्य महासंघ
- The Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI).
12. नेपालले कुन वर्षलाई “कृषि वर्ष” को रुपमा मनायो ?
Which year did Nepal celebrate as the "Year of Agriculture"?
- सन् २०१३
- The year 2013.
13. नेपालको सतह र भूमिगत जलस्रोतबाट कति हेक्टर जमिनमा सिँचाई सुविधा पुरयाउन सकिने अनुमान गरिएको छ ?
How much land can potentially be irrigated in Nepal using surface and underground water sources?
- कुल १७ लाख ६६ हजार
- A total of 1.766 million hectares.
14. नेपालको कति हेक्टर जमिनमा सिँचाई सुविधा पुगेको छ ?
How much land in Nepal has irrigation facilities?
- १३ लाख ५० हजार हेक्टर
- 1.35 million hectares.
15. नेपालमा छैठौं राष्ट्रिय कृषि गणना कार्य कहिले भएको थियो ?
When was the sixth national agricultural census conducted in Nepal?
- वि.सं. २०६८
- In 2068 BS (2011 AD).
16. नेपालमा राष्ट्रिय कृषि गणना कति–कति वर्षको अन्तरालमा गरिन्छ ?
How often is the national agricultural census conducted in Nepal?
- १० वर्षको
- Every 10 years.
17. दुई चरणमा सम्पन्न भएको छैठौं राष्ट्रिय कृषि गणनाका लागि कति कर्मचारी परिचालन गरिएको थियो ?
How many personnel were mobilized for the sixth national agricultural census, which was conducted in two phases?
- २ हजार ७ सय
- 2,700 personnel.
18. राष्ट्रिय कृषि गणना, २०६८/०६९ को विवरण केन्द्रीय तथ्याङ्क विभागले कहिले सार्वजनिक गरयो ?
When did the Central Bureau of Statistics publish the details of the 2068/2069 agricultural census?
- २०७० पौष ९ गते
- Poush 9, 2070 BS (December 24, 2013).
19. केन्द्रीय तथ्याङ्क विभागले कति कृषक परिवारलाई छनौट गरी तथ्याङ्क सर्वेक्षण गरेको थियो ?
How many farmer households were selected by the Central Bureau of Statistics for the survey?
- ५ हजार २ सय वडाका १ लाख २४ हजार ४ सय
- 124,400 households from 5,200 wards.
20. छैठौं कृषि गणनाअनुसार नेपालमा कृषक परिवार सङ्ख्या कति रहेको छ ?
According to the sixth agricultural census, how many farming households are there in Nepal?
- ३८ लाख ३१ हजार (जसमध्ये १ लाख १६ हजार परिवार खेतीपाती गर्दैनन्)
- 3.831 million (of which 116,000 households do not practice farming).
21. १० वर्षअघिको तुलनामा खेतीयोग्य जमिनको क्षेत्रफल घटेको छ भने कृषक परिवारको सङ्ख्या कतिले बढेको छ ?
If the area of arable land has decreased compared to 10 years ago, by how much has the number of farming households increased?
- ४ लाख ६७ हजार
- 467,000 households.
22. नेपालमा कुल खेतीयुक्त जमिन कति हेक्टर रहेको छ ?
How much arable land is there in Nepal?
- २५ लाख २५ हजार हेक्टर (१० वर्षको तुलनामा २९ हजार हेक्टरले कम)
- 2.525 million hectares (29,000 hectares less compared to 10 years ago).
23. कृषि गणना कुन विधिमा आधारित एक बृहत् नमूना सर्वेक्षण हो ?
What method is the agricultural census based on?
- छनौट विधिमा
- Based on the sampling method.
24. हाल नेपालमा सबैभन्दा बढी कृषियोग्य जमिन भएका ५ जिल्ला कुन कुन हुन् ?
Which are the five districts in Nepal with the most arable land?
- मोरङ, झापा, सर्लाही, सिराहा र सुनसरी
- Morang, Jhapa, Sarlahi, Siraha, and Sunsari.
25. सबै भन्दा कम कृषियोग्य जमिन भएका ५ जिल्लाहरू कुन-कुन हुन् ?
Which are the five districts in Nepal with the least arable land?
- मनाङ, मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला
- Manang, Mustang, Dolpa, Rasuwa, and Humla.
26. नेपालमा तरकारी खेतीमात्र गर्ने परिवारको सङ्ख्या कति रहेको छ ?
How many households in Nepal are solely engaged in vegetable farming?
- १९ लाख ३१ हजार
- 1.931 million households.
27. तरकारी खेतीका लागि हाल नेपालमा कति जमिन प्रयोग भएका छन् ?
How much land is currently used for vegetable farming in Nepal?
- ८४ लाख हेक्टर (१० वर्षको तुलनामा ४० प्रतिशतले वृद्धि)
- 8.4 million hectares (a 40% increase compared to 10 years ago).
28. तरकारी खेतीका लागि अधिकतम क्षेत्रफल उपयोग भएका ५ जिल्लाहरू कुन-कुन हुन् ?
Which are the five districts with the maximum area used for vegetable farming in Nepal?
- इलाम(४,३९३ हेक्टर), झापा(४,०४४ हेक्टर), चितवन(३,६९१ हेक्टर), धादिङ (३,३८६ हेक्टर) र मोरङ (३,३२४ हेक्टर)
- Ilam (4,393 hectares), Jhapa (4,044 hectares), Chitwan (3,691 hectares), Dhading (3,386 hectares), and Morang (3,324 hectares).
29. छैठौं कृषि गणनाअनुसार मसला बालीका लागि पकेट क्षेत्र घोषणा भएका २ जिल्ला कुन-कुन हुन् ?
According to the sixth agricultural census, which two districts have been declared as pockets for spice crops?
- इलाम र दोलखा
- Ilam and Dolakha.
30. छैठौं कृषि गणनामा तेलहन बालीका लागि पकेट क्षेत्रमा छनोट भएको जिल्ला कुन हो ?
Which district was selected as a pocket for oilseed crops in the sixth agricultural census?
- दाङ
- Dang.
31. छैठौं कृषि गणनाअनुसार कति प्रतिशत कृषकको मुख्य आम्दानीको स्रोत कृषि रहेको
According to the sixth agricultural census, what percentage of farmers' main source of income comes from agriculture?
- ८३ प्रतिशत
- 83%.
32. नेपालका २५ लाख २५ हजार हेक्टर कृषियोग्य जमिनमध्ये कति प्रतिशत जमिनमा सिँचाई सुविधा पुगेको छ ?
What percentage of Nepal’s 2.525 million hectares of arable land has irrigation facilities?
- ५३ प्रतिशत
- 53%.
33. राष्ट्रिय कृषि गणना, २०६८ अनुसार अघिल्लो कृषि गणनाभन्दा अन्नबाली लगाएको जग्गाको क्षेत्रफल कति प्रतिशतले कमी आएको छ ?
According to the 2068 agricultural census, by what percentage has the area of land used for cereal crops decreased compared to the previous agricultural census?
- ९ प्रतिशत
- 9%.
34. नेपालको सबैभन्दा बढी अलैंची उत्पादन हुने जिल्ला कुन हो ?
Which district in Nepal produces the most cardamom?
- ताप्लेजुङ
- Taplejung.
35. नेपालबाट वार्षिक कति मूल्य बराबरको चिया निर्यात हुने गरेको छ ?
How much tea is exported annually from Nepal in terms of value?
- १ अर्ब रूपैयाँभन्दा बढी
- Over 1 billion Nepali Rupees.
36. नेपालमा वार्षिक कति मासु उत्पादन हुने गरेको छ ?
How much meat is produced annually in Nepal?
- २ लाख ५० हजार मेट्रिक टन
- 250,000 metric tons.
37. नेपालको सबैभन्दा बढी सुपारी फल्ने जिल्ला कुन हो ?
Which district in Nepal produces the most betel nuts?
- झापा
- Jhapa.
38. सनपाट खेतीका लागि नेपालको प्रसिद्ध जिल्ला कुन हो ?
Which district in Nepal is famous for sunpati farming?
- सुनसरी
- Sunsari.
39. संसारमा कति प्रजातिका चामल पाइन्छन् ?
How many varieties of rice exist worldwide?
- १५ हजार प्रजाति
- 15,000 varieties.
40. १६ औं शताब्दीमा काउली सर्वप्रथम कहाँ फलइएको थियो ?
Where was cauliflower first grown in the 16th century?
- उत्तर अमेरिकामा
- In North America.
41. अन्तर्राष्ट्रिय धान अनुसन्धान संस्था इरीको स्थापना फिलिपिन्सको मनिलामा कहिले भएको हो ?
When was the International Rice Research Institute (IRRI) established in Manila, Philippines?
- सन् १९६० मा
- In 1960.
42. विश्वका कति देशमा धान उत्पादन हुन्छ ?
In how many countries worldwide is rice produced?
- १ सय १३ देशमा
- In 113 countries.
43. UNO ले "भोकमारीबाट मुक्ति" नारासहित पहिलोपटक अन्तर्राष्ट्रिय धान वर्ष कहिले मनाएको थियो ?
When did the UN first celebrate the International Year of Rice under the slogan "Freedom from Hunger"?
- सन् १९६६मा
- In 1966.
44. अन्तर्राष्ट्रिय धान अनुसन्धान संस्था "इरी" ले सन् १९६६ मा विकास गरेको धानको नाम के हो ?
What was the name of the rice developed by IRRI in 1966?
- आई.आर. -८
- IR-8.
45. नेपालको बारा पर्सामा वैशाख जेठमा भदैया धान खेती गरिन्छ भने भित्री मधेश र रिभर बेसिनमा कुन धान खेती गरिन्छ ?
In Bara and Parsa, Bhadiya rice is grown in Baishakh and Jestha, while which rice is grown in the Inner Terai and river basins?
- चैते धान
- Chaitra rice.
46. नेपालको कुन क्षेत्रमा बोरो प्रजातिको धान रोपिन्छ ?
In which region of Nepal is the Boro variety of rice cultivated?
- नवलपरासीको कावासोती र मोरङको रङ्गेली क्षेत्रमा
- In Kawasoti, Nawalparasi and Rangeli, Morang.
47. विश्वभर कति प्रजातिका रैथाने धान रहेका छन् ?
How many varieties of indigenous rice are there globally?
- १ लाख ४० हजार
- 140,000 varieties.
48. नेपालको पोखरा र आसपासमा फल्ने पोखरेली जेठो बूढो, पश्चिमी दाङमा पाइने तिल्की, हुम्लाको मार्सी भनिएझै जाजरकोटको लोकप्रिय रैथाने धान कुन हो ?
Which is the popular indigenous rice in Pokhara and surrounding areas, known as Pokhreli Jetho Budho, in western Dang as Tilki, and in Humla as Marsi, and in Jajarkot?
- पात्ले
- Patle.
49. नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को स्थापना कहिले भएको हो ?
When was the Nepal Agricultural Research Council (NARC) established?
- वि.सं. २०४८
- In 2048 B.S. (1991 A.D.).
50. अन्तरिक्षमा सर्वप्रथम खाएको खानेकुराको नाम के हो ?
What food was first eaten in space?
- एप्पल (स्याऊ)
- Apple (Syao).
51. सन् १९६२ मा जोन ग्लेन नामक अन्तरिक्ष यात्रीले के खाएका थिए ?
What did astronaut John Glenn eat in 1962?
- ऑपको अचार
- Pickled olives.
52. रुखकटहर (Jackfruit) कुन दक्षिण एसियाली मुलुकको राष्ट्रिय फल हो ?
Which South Asian country has jackfruit as its national fruit?
- बङ्गलादेश
- Bangladesh.
53. अष्ट्रिया, बेलायत र जर्मनीको एउटै राष्ट्रिय फल रहेको छ, अब भन्नुहोस् त्यो फल कुन हो ?
Austria, the UK, and Germany share the same national fruit. What is it?
- स्याउ
- Apple.
54. थाइल्याण्डको राष्ट्रिय फल "Mangosteen" हो भने कम्बोडियामको राष्ट्रिय फल कुन हो ?
If Thailand's national fruit is "Mangosteen," what is Cambodia's national fruit?
- केरा
- Banana.
55. पाकिस्तानको गर्मीयामको राष्ट्रिय फल आँप हो भने जाडोयामको राष्ट्रिय फल केलाई मानेको छ ?
If the national fruit of Pakistan in summer is mango, what is considered the national fruit in winter?
- अम्बा (बेलाउत्ती)
- Amba (Belautti, a type of citrus).
56. चीनको राष्ट्रिय फल कुन हो ?
What is China's national fruit?
- Fuzzy kiwi (किंवी)
- Fuzzy Kiwi (Kiwi fruit).
57. ऑप भारतको राष्ट्रिय फलबाहेक अन्य कुन-कुन दुई देशको पनि राष्ट्रिय फल हो ?
Apart from India, which other two countries have the same national fruit?
- पाकिस्तान र फिलिपिन्स
- Pakistan and Philippines.
58. आरु कुन मुलुकको रैथाने फल हो ?
Which country has apricot as its indigenous fruit?
- चीन
- China.
59. चीनपछि आरुको प्रमुख उत्पादनकर्ता मुलुक कुन हो ?
Which country is the second largest producer of apricots after China?
- इटाली
- Italy.
60. आरुमा क्यालोरी र फाइबर अधिकमात्रामा पाइनुका साथै कुन-कुन भिटामिन पाइन्छ ?
Apricots are rich in calories and fiber. What vitamins can be found in apricots?
- भिटामिन "ए" र "सी"
- Vitamins A and C.
61. रोगसँग लड्ने क्षमता, उत्पादकत्व, सुख्खा रहन सक्ने र कीरा नलाग्ने फापरका
Regarding its ability to fight diseases, productivity, drought tolerance, and resistance to pests, the main varieties of corn are:
- Tite and sweet corn.
62. फापरका मुख्य २ जात तिते र मीठे फापर हुन् । भन्नुहोस, मीठे फापरको उत्पत्ति कुन देशमा भएको हो ?
The two main varieties of corn are bitter and sweet. Where did sweet corn originate?
- जापान
- Japan.
63. क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुरा (बाँके) ले उत्पादन गरेको धानको बीउ भारतीय किसानमाझ निकै लोकप्रिय छ भन्नुहोस्, उक्त धानको बीउको नाम के हो ?
The rice seeds produced by the Regional Agricultural Research Center Khajura (Banke) are very popular among Indian farmers. What is the name of this rice seed?
- राधा-४
- Radha-4.

Comments
Post a Comment