My ad 3

My AD

खेलकुद सम्बन्धि ( Sports)


1. खेलकुद क्षेत्रको विकासका लागि कुन नीति कार्यान्वयन गरिएको छ ?
✔️ राष्ट्रिय खेलकुद नीति, २०६७
(Which policy has been implemented for the development of the sports sector?)

✔️ National Sports Policy, 2067


2. खेलकुद क्षेत्रको विकासको मूल मर्म के हो ?
✔️ स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद
(What is the core essence of sports development?)

✔️ Sports for health, sports for the nation


3. प्रथम दक्षिण एसियाली महिला भलिबल प्रतियोगिता कहिले सम्पन्न भयो ?
✔️ २०७१ पुस २ देखि ८ गते, काठमाडौँ
(When was the first South Asian Women's Volleyball Championship held?)

✔️ December 17–23, 2014, Kathmandu


4. प्रथम दक्षिण एसियाली महिला भलिबल प्रतियोगिताको उपाधि कुन मुलुकले जित्यो ?
✔️ भारत
(Which country won the title of the first South Asian Women's Volleyball Championship?)

✔️ India


5. प्रथम दक्षिण एसियाली महिला भलिबल प्रतियोगितामा उत्कृष्ट खेलाडी को घोषित भइन् ?
✔️ भारतकी टीजी राजु
(Who was declared the best player of the first South Asian Women's Volleyball Championship?)

✔️ T.G. Raju from India


6. ओलम्पिकमा प्रथमलाई स्वर्ण, दोश्रोलाई रजत र तेश्रोलाई कास्य पदक दिने प्रचलन कहिलेदेखि सुरुवात गरिएको हो ?
✔️ सन १९०४ देखि
(Since when has the tradition of awarding gold, silver, and bronze medals to the first, second, and third places in the Olympics been followed?)

✔️ Since 1904


7. ANFA को पूर्ण रुप के हो ?
✔️ All Nepal Football Association
(What is the full form of ANFA?)

✔️ All Nepal Football Association


8. विश्वको सबभन्दा पुरानो खेल कुनालाई मानिन्छ ?
✔️ पोलो
(Which is considered the oldest sport in the world?)

✔️ Polo


9. चेस खेल को सुरुवात कुन देशवात सुरुवात भयको हो ?
✔️ भारत
(Which country is the origin of the game of chess?)

✔️ India


10. चन्द्रमा मा सर्बप्रथम खेलियको खेल कुन हो ?
✔️ गल्फ
(What was the first game played on the moon?)

✔️ Golf


11. विश्व क्रिकेट लिगमा १ हजार रन बनाउने पहिलो नेपाली क्रिकेट खेलाडी को हुन् ?
✔️ पारस खड्का
(Who is the first Nepali cricketer to score 1000 runs in the World Cricket League?)

✔️ Paras Khadka


12. संसारकै पुरानो मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले २०१५ मार्चमा युएईमा भएको इमरेट्स T-20 कपका लागि कुन नेपाली क्रिकेट खेलाडीलाई आफ्नो टोलीमा समावेश गरेको थियो ?
✔️ पारस खड्का
(Which Nepali cricketer was included in the MCC team for the Emirates T-20 Cup in UAE in March 2015?)

✔️ Paras Khadka


13. अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) ले विश्व क्रिकेट लिगको संरचना कहिलेदेखि ल्याएको हो ?
✔️ वि.सं. २००७ देखि
(Since when has the International Cricket Council (ICC) introduced the structure of the World Cricket League?)

✔️ Since 2007


14. सुर्वण समशेर स्मृति क्रिकेट रंगशाला कहाँ निर्माण गरिने भएको छ ?
✔️ बूढानीलकण्ठ, काठमाडौँ
(Where is the Suvarnam Shamsher Memorial Cricket Stadium going to be constructed?)

✔️ Budhanilkantha, Kathmandu


15. नेपाली राष्ट्रिय टिमका फुटबलका मुख्य प्रशिक्षक को हुन् ?
✔️ ज्याक स्टेफनोस्की
(Who is the head coach of the Nepali national football team?)

✔️ Jack Stefanowski


16. वि.सं. २०७१ फागुन २३ गते धरानमा सम्पन्न १७ औं बूढासुब्बा गोल्डकपको उपाधि कुन टिमले जित्यो ?
✔️ सशस्त्र प्रहरी
(Which team won the 17th Bhuadasubba Gold Cup held in Dharan on February 23, 2015?)

✔️ Armed Police Force


17. नेपाल खेलकुद महासङ्घको आयोजनामा काठमाडौँमा पहिलोपटक नेपाल इन्टरनेसनल स्पोटर्स फिल्म फेस्टिभल कहिले सम्पन्न भयो ?
✔️ २०७१ फागुन १५ र १६ गते
(When was the first Nepal International Sports Film Festival organized by the Nepal Sports Federation in Kathmandu?)

✔️ February 27–28, 2015


18. आगमी युरोकप सन २०१६ को आयोजक राष्ट्र हो ?
✔️ फ्रान्स
(Which country is the host for the upcoming Euro Cup 2016?)

✔️ France


19. कोपा अ्मेरिका कप सबैभन्दा बढी जित्ने राष्ट्र कुन हो ?
✔️ उरग्वे (१५ पटक)
(Which country has won the Copa America Cup the most times?)

✔️ Uruguay (15 times)


20. राष्ट्र मण्डल खेल को सुरुवात कहीले देखि भएको हो ?
✔️ सन १९३० देखी
(Since when have the Commonwealth Games been held?)

✔️ Since 1930


21. एसियाली खेलकुदको झण्डामा कतिवटा रिङ छन ?
✔️ ११ ओटा
(How many rings are there on the Asian Games flag?)

✔️ 11 rings


22. पहिलो दक्षिण एसियाली खेलकुदमा नेपालले कति वट स्वर्ण जितेको थियो ?
✔️ ४ वटा
(How many gold medals did Nepal win in the first South Asian Games?)

✔️ 4 gold medals


23. अखिल नेपाल कपर्दी संघको स्थापना कहिले भएको हो ?
✔️ वि•सं• २०३५
(When was the All Nepal Kapardi Association established?)

✔️ 1978 BS


24. नेपाललाई सर्वप्रथम अन्तरराष्ट्रीय पदक दिलाउने खेलाडी को हुन ?
✔️ जित बहादुर केसि
(Who was the first athlete to win an international medal for Nepal?)

✔️ Jit Bahadur Kesi


25. एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने कीर्तिमान कुन टोलीको नाममा रहेको छ ?
✔️ श्रीलङ्का (नेदरल्यान्डस्विरूद्ध ९ विकेटको क्षतिमा ४४३ रन)
(Which team holds the record for the most runs in a One Day International match?)

✔️ Sri Lanka (443 runs against Netherlands)


26. भारतका क्रिकेट कप्तान महेन्द्रसिंह धोनीले टेस्ट क्रिकेटबाट कहिले सन्न्यास लिए ?
✔️ सन् २०१४ डिसेम्बर ३० मा
(When did Indian cricket captain Mahendra Singh Dhoni retire from Test cricket?)

✔️ December 30, 2014


27. सन् २०१४ को फिफा वर्ष खेलाडी (फिफा बालोन डी आर) को घोषित भएका थिए ?
✔️ क्रिश्चियानो रोनाल्डो, पोर्चुगल
(Who was named FIFA Player of the Year in 2014?)

✔️ Cristiano Ronaldo, Portugal


28. अस्ट्रेलियाका तीव्र गतिका पूर्व बलर ब्रेट लीले सबै खाले क्रिकेटबाट कहिलेबाट सन्न्यास लिएका थिए ?
✔️ सन् २०१५ जनवरी १५
(When did former Australian fast bowler Brett Lee retire from all forms of cricket?)

✔️ January 15, 2015


29. अस्ट्रेलियाका लागि एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक विकेट लिने खेलाडीमा ब्रेट ली कतिऔं स्थानमा छन् ?
✔️ अग्रस्थानमा
(Where does Brett Lee rank among the Australian cricketers with the most wickets in One Day Internationals?)

✔️ First place


30. ब्रेट लीले २ सय २१ खेलमा ३ सय ८० बिकेट लिएका छन् भने अस्ट्रेलियाका लागि ७६ टेस्टमा कति विकेट लिएका छन् ?
✔️ ३ सय १० विकेट
(Brett Lee has taken 380 wickets in 221 ODIs. How many wickets did he take in 76 Tests for Australia?)

✔️ 310 wickets


31. एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो (कम बलमा) शतक बनाउने खेलाडी को हुन् ?
✔️ दक्षिण अफ्रिकाका एबी डिभिलियर्स, सन् २०१५ जनवरी १८ मा
(Who holds the record for the fastest (fewest balls) century in One Day International cricket?)
✔️ AB de Villiers of South Africa, on January 18, 2015


32. साग गेममा पदकका आधारमा नेपालले कति औ स्थान पायो ?
✔️ छैठौं स्थान
(What was Nepal's rank in the South Asian Games based on the number of medals?)
✔️ Sixth place


33. ११औं U-19 विश्वकप क्रिकेट प्रतियोगिता २०१६ कहिले सम्पन्न भयो ?
✔️ जनवरी २२ देखि फेब्रुअरी १४ सम्म
(When was the 11th U-19 Cricket World Cup 2016 held?)
✔️ From January 22 to February 14, 2016


34. नवौं साफ च्याम्पियनसिप फुटबल भारत २०१५ को विजेता टिम कुन थियो ?
✔️ भारत
(Which team won the 9th SAFF Championship Football in 2015?)
✔️ India


35. ACC U-16 प्रिमियर क्रिकेट प्रतियोगिता २०१४ को विजेता टिम कुन हो ?
✔️ विजेताः नेपाल, उपविजेताः मलेसिया
(Which team won the ACC U-16 Premier Cricket Tournament 2014?)
✔️ Winner: Nepal, Runner-up: Malaysia


36. ३४औं विश्वकप हात्तिपोलो २०१५ को विजेता टिम कुन हो ?
✔️ विजेताः EFG स्वीजरल्याण्ड
(Which team won the 34th World Cup Elephant Polo in 2015?)
✔️ Winner: EFG Switzerland


37. पृथ्वी खेल पुरस्कार - 2072बाट को सम्मानित भए ?
✔️ बैकुण्ठ मानन्धर
(Who was honored with the Prithvi Sports Award 2072?)
✔️ Baikunth Manandhar


38. प्रथम रुसलान कप राष्ट्रिय टि २० क्रिकेट प्रतियोगिता २०७२ को विजेता टिम कुन हो ?
✔️ नेपाल पुलिस क्लब
(Which team won the first Ruslan Cup National T20 Cricket Tournament 2072?)
✔️ Nepal Police Club


39. हिउँदे ओलम्पिक कहिले बाट सुरुवात भयो ?
✔️ सन १९२४ , फ्रान्स
(When did the Winter Olympics begin?)
✔️ 1924, France


40. कुनै पनि खेललाई ओलम्पिक सहभागी गराउन कति देशको सहभागित आवश्यक पर्दछ ?
✔️ १२ देश
(How many countries must participate in a sport for it to be included in the Olympics?)
✔️ 12 countries


41. फिफाको स्थापना कहिले भएको हो ?
✔️ सन १९०४ मे २१
(When was FIFA established?)
✔️ May 21, 1904


42. "Prince Of Wales Cup" कुन खेल मा प्रदान गारिन्छ ?
✔️ गल्फ
(In which sport is the "Prince of Wales Cup" awarded?)
✔️ Golf


43. ३ वटा विश्वकप जित्ने एक मात्र खेलाडी हुन ?
✔️ पेले (ब्राजिल)
(Who is the only player to win 3 World Cups?)
✔️ Pelé (Brazil)


44. विश्वकप फुटबलमा सबैभन्दा उच्च गोलन्तरले जित्ने टिम कुन हो ?
✔️ हंगेरि सन १९८२ मा बिरुद्द एल साल्भाडोरलाई १०-१
(Which team won the biggest margin in a World Cup football match?)
✔️ Hungary, 1982, against El Salvador (10-1)


45. एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ३१ बलमा शतक पूरा गर्ने र १६ बलमा अर्धशतक बनाएर कीर्तिमान कायम गर्ने दक्षिण अफ्रिकी खेलाडी को हन् ?
✔️ एबी डिभिलियर्स (वेस्ट इन्डिजविरूद्ध)
(Which South African player made a record of scoring a century in 31 balls and a half-century in 16 balls in a One Day International?)
✔️ AB de Villiers (against West Indies)


46. एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व वरियता क्रममा नेपाल कुन स्थानमा रहेको
✔️ २० औं
(What is Nepal's ranking in the ICC One Day International cricket rankings?)
✔️ 20th


47. सन् २०१५ जनवरी २४ मा अफ्रिकी मुलुक नामिवियाको विण्डहोकमा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताको "म्यान अफ द सिरिज" कुन देशका कुन खेलाडी घोषित भए ?
✔️ नेपालका कप्तान पारस खड्का (उनले यस प्रतियोगितामा १ सय ८५ रन बनाउनुका साथै ६ विकेट लिएका थिए)
(Who was named the "Man of the Series" at the ICC World Cricket League Division-2 tournament held in Windhoek, Namibia on January 24, 2015?)
✔️ Paras Khadka, captain of Nepal (he scored 185 runs and took 6 wickets)


48. नेपाल क्रिकेट सङ्घ (क्यान) का कार्यवाहक अध्यक्ष तारिणीविक्रम शाहको ८१ वर्षको उमेरमा कहिले निधन भयो ?
✔️ वि.सं. २०७१ माघ ११ गते
(When did the acting president of Nepal Cricket Association (CAN), Tarinivikram Shah, pass away at the age of 81?)
✔️ 11th Magh 2071 (January 25, 2015)


49. सन् २०१५ जनवरीमा नामिवियामा सम्पन्न आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ च्याम्पियनको उपाधि कुन मुलुकले जित्यो ?
✔️ नेदरल्यान्डस्
(Which country won the title of the ICC World Cricket League Division-2 Championship held in Namibia in January 2015?)
✔️ Netherlands


50. फ्रेन्च ओपन २०१९ महिला सिंगल तर्फको उपाधि कसले जितिन् ?
✔️ एस्लेज बर्टी (अष्ट्रेलिया)
(Who won the Women's Singles title at the 2019 French Open?)
✔️ Ashleigh Barty (Australia)


52. युरोपियन गोल्डेन बुट २०१९ प्राप्त गर्ने खेलाडी को हुन् ?
✔️ लियोनेल मेसी
(Who won the European Golden Boot in 2019?)
✔️ Lionel Messi


53. हालको नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकको रुपमा नियुक्त हुने व्यक्ति को हुन् ?
✔️ उमेश पटवाल
(Who is currently appointed as the head coach of the Nepal national cricket team?)
✔️ Umesh Patwal


54. कोपा अमेरिकी फुटवल २०१९ को उपाधि कुन राष्ट्रले जित्यो ?
✔️ ब्राजिल
(Which country won the Copa América Football title in 2019?)
✔️ Brazil


55. प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता २०७६ को उपाधि जित्ने टीम कुन हो ?
✔️ नेपाल पुलिस क्लब
(Which team won the Prime Minister Cup One-Day Cricket Tournament 2076?)
✔️ Nepal Police Club


56. फ्रेन्च ओपन २०१९ पुरुष सिंगल तर्फको उपाधि कसले जित्यो ?
✔️ राफेल नाडाल (स्पेन)
(Who won the Men's Singles title at the 2019 French Open?)
✔️ Rafael Nadal (Spain)


57. फिफा महिला विश्वकप २०१९ को उपाधि कुन राष्ट्रले जित्यो ?
✔️ अमेरिका
(Which country won the 2019 FIFA Women's World Cup?)
✔️ USA


58. फिफा यू २० वल्र्डकप २०१९ को उपाधि कसले जित्यो ?
✔️ युक्रेन
(Which country won the 2019 FIFA U-20 World Cup?)
✔️ Ukraine


59. नेपाली फुटवलको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी को हुन् ?
✔️ वाइबी घले
(Who was the first Nepali player to score an international goal in football?)
✔️ W.Y. Ghale


60. इन्डियन प्रिमियर लिग आइपियल २०१९ को उपाधि कुन टीमले जित्यो ?
✔️ मुम्बई इन्डियन्स
(Which team won the 2019 Indian Premier League (IPL) title?)
✔️ Mumbai Indians


61. पल्सर स्पोट्र्स अवार्ड २०७६ मा पहिलो पटक प्रदान गरिएको एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड कसले प्राप्त गरे ?
✔️ अमजद अलि माकिल (पाकिस्तान)
(Who received the first-ever Asian Sports Journalist Award at the Pulsar Sports Award 2076?)
✔️ Amjad Ali Maqil (Pakistan)


62. पल्सर स्पोट्र्स अवार्ड २०७६ मा वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड कसले प्राप्त गरे ?
✔️ युकेश गुरुङ
(Who received the award for the best male athlete of the year at the Pulsar Sports Award 2076?)
✔️ Yukesh Gurung


63. नेपाललाई सर्वप्रथम अन्तर्राष्ट्रिय स्वर्णपदक दिलाउने खेलाडी को हुन् ?
✔️ वैकुण्ठ मानन्धर
(Who was the first player to win Nepal's first international gold medal?)
✔️ Baikunth Manandhar


64. पन्ध्रौ एसियाली खेलमा नेपालले कति पदक प्राप्त गर्न सफल भयो ?
✔️ ३ कास्य पदक
(How many medals did Nepal win at the 15th Asian Games?)
✔️ 3 bronze medals


65. पन्धौं एसियाली खेलकुद प्रतियोगितामा कति खेलाडी सहभागी थिए ?
✔️ १०,५००
(How many athletes participated in the 15th Asian Games?)
✔️ 10,500


66. तेह्रौं एसियाली खेलमा नेपाललाई रजक पदक दिलाउने खेलाडी को हुन ?
✔️ सविता राजभण्डारी (तेक्वान्दो)
(Who won Nepal's silver medal at the 13th Asian Games?)
✔️ Savita Rajbhandari (Taekwondo)


67. दशौं एसियाली खेलमा नेपालले कति पदक प्राप्त गर्न सफल भएको थियो ?
✔️ कास्य पदक
(How many medals did Nepal win at the 10th Asian Games?)
✔️ Bronze medal


68. बाह्रौं एसियाली खेलमा नेपालले कति पदक प्राप्त गरेको थियो ?
✔️ २ कास्य पदक
(How many medals did Nepal win at the 12th Asian Games?)
✔️ 2 bronze medals


69. पन्ध्रौ एसियाली खेलकुद प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थान ओगट्न सफल राष्ट्र कुन–कुन हुन् ?
✔️ चीन, दक्षिण कोरिया र जापान
(Which countries finished 1st, 2nd, and 3rd in the 15th Asian Games?)
✔️ China, South Korea, and Japan


70. पाँचौं एसियाली खेलकुद प्रतियोगिता कहिले भएको थियो ?
✔️ सन् १९६६ डिसेम्बर ९ देखि २० सम्म
(When was the 5th Asian Games held?)
✔️ December 9 to 20, 1966


71. पहिलो एसियाली खेलकुद प्रतियोगिता कहिले र कहाँ सम्पन्न भएको थियो ?
✔️ सन् १९५१ मार्च ४ देखि ११ सम्म, भारतको नयाँदिल्ली
(When and where was the first Asian Games held?)
✔️ March 4 to 11, 1951, New Delhi, India


72. आठौँ साफ च्याम्पियनसिपमा उत्कृष्ट गोलकिपर को घोषित भए ?
✔️ मन्सुर फकिरयार, अफगानिस्तान
(Who was declared the best goalkeeper in the 8th SAFF Championship?)
✔️ Mansur Fakiryar, Afghanistan


73. सातौं साफ च्याम्पियनसिपको उत्कृष्ट खेलाडी को भए ?
✔️ भारतका सुनिल क्षेत्री
(Who was declared the best player in the 7th SAFF Championship?)
✔️ Sunil Chhetri, India


74. छौठौं साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता कहिले र कहाँ सम्पन्न भयो ?
✔️ सन् २००९ डिसेम्बर , ढाका, बङ्गलादेश
(When and where was the 6th SAFF Championship Football tournament held?)
✔️ December 2009, Dhaka, Bangladesh


75. ११ औं सागमा नेपालले कुन स्थान हासिल गर्न सफल भयो ?
✔️ पाँचौ
(What place did Nepal secure in the 11th South Asian Games?)
✔️ Fifth place


76. ११ औं सागमा कतिवटा खेल समावेश गरिएको थियो ?
✔️ २३ वटा
(How many sports were included in the 11th South Asian Games?)
✔️ 23 sports


77. ११ औं सागको प्रतीक चिन्ह के रहेको थियो ?
✔️ बंगलादेशको राष्ट्रिय चरा ड्वेल
(What was the symbol of the 11th South Asian Games?)
✔️ Bangladesh's national bird, the Doyal (magpie robin)


78. दशैं सागमा नेपालले कति स्वर्ण, रजक र कास्यपदक प्राप्त गर्यो ?
✔️ ९ स्वर्ण, १५ रजक र ३१ कास्य गरी ५५ पदक (चौँथो स्थान)
(How many gold, silver, and bronze medals did Nepal win in the Dashain South Asian Games?)
✔️ 9 gold, 15 silver, 31 bronze, total 55 medals (4th place)


79. सातौं दक्षिण एसियाली खेलमा नेपालले कति स्वर्णपदक जित्न सफल भयो ?
✔️ चार
(How many gold medals did Nepal win at the 7th South Asian Games?)
✔️ Four


80. सातौं दक्षिण एसियाली खेल कहिले र कहाँ भएको थियो ?
✔️ सन् १९९५ डिसेम्बर १८–२७, मद्रास
(When and where were the 7th South Asian Games held?)
✔️ December 18–27, 1995, Madras (now Chennai)


81. तेस्रो दक्षिण एसियाली खेलकुदको प्रतीक चिन्ह के रहेको थियो ?
✔️ बाबु
(What was the symbol of the 3rd South Asian Games?)
✔️ Babu (a symbolic mascot)


82. प्रथम दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालले कति स्वर्ण पदक प्राप्त गर्यो ?
✔️ चार
(How many gold medals did Nepal win at the first South Asian Games?)
✔️ Four


83. दोस्रो दक्षिण खेलमा नेपाललाई एक मात्र स्वर्ण पदक दिलाउने खेलाडी को हुन् ?
✔️ वैकुण्ठ मानन्धर (म्याराथन)
(Who won Nepal's only gold medal at the second South Asian Games?)
✔️ Baikunth Manandhar (Marathon)


84. प्रथम दक्षिण एसियाली खेलकुदको प्रतीक चिन्ह के थियो ?
✔️ हाब्रे
(What was the symbol of the first South Asian Games?)
✔️ Habre (a symbolic mascot)


85. छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिता लोगोका डिजाइनर को हुन ?
✔️ जीवन राजोपाध्याय
(Who was the designer of the logo for the 6th National Sports Competition?)
✔️ Jeevan Rajopadhyaya


86. पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगितामा १२ स्वर्णपदक जिती नेपाली खेलकुद इतिहासमा नयाँ कीर्तिमान कायम गर्ने खेलाडी को हुन् ?
✔️ पौडी खेलाडी करिष्मा कार्की
(Who set a new record in Nepal's sports history by winning 12 gold medals at the 5th National Sports Competition?)
✔️ Swimmer Karishma Karki


87. पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रतीक चिन्ह के रहेको थियो ?
✔️ रातो पाण्डा
(What was the symbol of the 5th National Sports Competition?)
✔️ Red Panda


88. दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रतीक चिन्ह के थियो ?
✔️ लालीगुराँस
(What was the symbol of the 2nd National Sports Competition?)
✔️ Rhododendron (Laliguras)


89. गौरीटार रंगशाला हेटौंडामा पर्छ भने नारायणी रंगशाला कहाँ पर्छ ?
✔️ वीरगञ्ज
(Gauritar Stadium is in Hetaunda; where is Narayani Stadium?)
✔️ Birgunj


90. नेपालमा प्रत्येक वर्ष आयोजना हुने अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता कुन हो ?
✔️ हात्तीपोलो
(What is the international sports competition held annually in

Nepal?)
✔️ Elephant Polo


91. १६औँ एसियाली खेलकुद प्रतियोगिता नेपाललाई एकमात्र पदक (कास्य) दिलाउने को हुन् ?
✔️ दीपक महर्जन (बक्सिङ खेलाडी)
(Who won Nepal's only medal (bronze) at the 16th Asian Games?)
✔️ Deepak Maharjan (Boxer)


92. प्राचीन ओलम्पिक खेलको सूरुआत कहाँबाट भएको हो ?
✔️ ग्रीसको ओलम्पिया
(Where did the ancient Olympic Games begin?)
✔️ Olympia, Greece


93. नेपाललाई सर्वप्रथम अन्तर्राष्ट्रिय स्वर्णपदक दिलाउने खेलाडी को हुन ?
✔️ जितबहादुर के.सी (सन् १९७३)
(Who was the first player to win Nepal's international gold medal?)
✔️ Jitbahadur KC (1973)


94. प्रथम राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रतीक चिन्ह के थियो ?
✔️ डाँफे
(What was the symbol of the first National Sports Competition?)
✔️ Dolphin


95. प्रथम दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालले कति स्वर्ण पदक प्राप्त थियो ?
✔️ चार
(How many gold medals did Nepal win at the first South Asian Games?)
✔️ Four


96. नवौं दक्षिण एसियाली खेलको प्रतीक चिन्ह के रहेको थियो ?
✔️ खैरो भालु
(What was the symbol of the 9th South Asian Games?)
✔️ Brown Bear


97. ११ औं सागको प्रतीक चिन्ह के रहेको थियो ?
✔️ बंगलादेशको राष्ट्रिय चरा ड्वेल
(What was the symbol of the 11th South Asian Games?)
✔️ Bangladesh's national bird, the Doyal (magpie robin)


98. लगातार चारवटा दक्षिण एसियाली खेलमा स्वर्ण पदक जितेर कीर्तिमान कायम गर्ने खेलाडी के हुन् ?
✔️ दीपक विष्ट
(Who set a record by winning gold medals in four consecutive South Asian Games?)
✔️ Deepak Bista


99. दशौं एसियाली खेलमा नेपालले कति पदक प्राप्त गर्न सफल भएको थियो ?
✔️ २५
(How many medals did Nepal win at the 10th Asian Games?)
✔️ 25


100. चौधौं एसियाली खेलकुद प्रतियोगिता कहिले भएको थियो ?
✔️ सन् २००२ सेप्टेम्बर २९ – अक्टोम्बर १४ सम्म, दक्षिण कोरियाको बुसानमा
(When was the 14th Asian Games held?)
✔️ September 29 – October 14, 2002, Busan, South Korea







Comments

Ad 5