My ad 3

My AD

भूगोल सम्बन्धि ( Geography )

 1. खुल्ला दिशामुक्त घोषणा भएका नेपालका प्रथम ५ जिल्लाहरू कुन-कुन हुन् ?
✔️ कास्की, चितवन, तनहुँ, म्याग्दी र पर्वत
(Which were the first five districts in Nepal to be declared open defecation-free?)
✔️ Kaski, Chitwan, Tanahun, Magdi, and Parvat


2. अन्नपूर्ण संरक्षित क्षेत्रमा कति प्रजातिका वनस्पति पाइन्छन् ?
✔️ १ हजार २ सय ३३ प्रजाति
(How many species of plants are found in the Annapurna Conservation Area?)
✔️ 1,233 species


3. अन्नपूर्ण संरक्षण क्षेत्रमा १ सय २ प्रजातिका स्तनधारी प्राणीहरू पाइन्छन् भने कति प्रजातिका चराहरू पाइन्छन् ?
✔️ ४ सय ८८ प्रजातिका
(How many species of birds are found in the Annapurna Conservation Area, where there are 102 species of mammals?)
✔️ 488 species


4. संसारकै उच्च स्थानबाट हुने लामो पदयात्रा कुन हो ?
✔️ ग्रेट हिमालय ट्रेल, नेपाल
(What is the longest trek at the highest altitude in the world?)
✔️ The Great Himalaya Trail, Nepal


5. संसारकै उच्च स्थानबाट हुने लामो पदयात्रा ग्रेट हिमालयको दूरी कति रहेको
✔️ १,७०० कि.मि. (सोलुखुम्बुदेखि दार्चुलासम्म)
(What is the distance of the Great Himalaya Trail, the longest trek at the highest altitude?)
✔️ 1,700 km (From Solukhumbu to Darchula)


6. चमत्कारिक नदी भनेर नेपालको कुन नदीलाई भनिन्छ ?
✔️ कालीगण्डकी
(Which river in Nepal is referred to as the miraculous river?)
✔️ Kali Gandaki


7. नेपालको पहिलो खुल्ला दिसामुक्त अञ्चल कुन हो ?
✔️ धौलागिरी (२०७० माघ १६ गते)
(Which was the first open defecation-free zone in Nepal?)
✔️ Dhawalagiri (BS 2070, Magh 16)


8. अस्ट्रेलियाको आर्थिक राजधानी भनेर कुन सहरलाई बुझिन्छ ?
✔️ सिड्नी सहर
(Which city is considered the economic capital of Australia?)
✔️ Sydney


9. हाल विश्वको कति प्रतिशत भू-भाग सिमसार क्षेत्रले ओगटेको छ ?
✔️ ६.२ प्रतिशत
(What percentage of the world’s land area is covered by wetlands?)
✔️ 6.2%


10. हाल विश्वमा कतिवटा मुलुक परमाणु शक्ति सम्पन्न राष्ट्रको रूपमा चिनिन्छन् ?
✔️ ८ वटा (क्रमशः अमेरिका, रूस, बेलायत, फ्रान्स, चीन, भारत, पाकिस्तान र इजरायल)
(How many countries are recognized as nuclear-armed nations in the world?)
✔️ 8 (USA, Russia, UK, France, China, India, Pakistan, and Israel)


11. देशको कुल क्षेत्रफलअनुसार सबैभन्दा बढी वनक्षेत्र भएको मुलुक कुन हो ?
✔️ सुरिनाम (कुल क्षेत्रफलको ९० प्रतिशतभन्दा बढी)
(Which country has the largest forest area in proportion to its total area?)
✔️ Suriname (over 90% of its total area)


12. कुन एसियाली दुई मुलुकमा लागूपदार्थको कारोबारीलाई मृत्युदण्ड दिने व्यवस्था छ?
✔️ मलेसिया र इन्डोनेसिया
(Which two Asian countries have the death penalty for drug traffickers?)
✔️ Malaysia and Indonesia


13. चीनको सबैभन्दा लामो नदी याङ्त्से (६,३०० कि.मि.) हो भने दोस्रो लामो नदी कुन हो ?
✔️ हवाङ हो (पहेंलो नदी), ५,४६४ कि.मि.
(What is the second longest river in China after the Yangtze (6,300 km)?)
✔️ The Huang He (Yellow River), 5,464 km


14. चीनले केन्द्रीय सरकारबाट प्रत्यक्ष शासन गरिँदै आएका ४ वटा सहरहरू कुन-कुन हुन् ?
✔️ बेजिङ, साङ्घाई, तियानजीन र चोङ्गकिङ्ग
(Which four cities in China are directly governed by the central government?)
✔️ Beijing, Shanghai, Tianjin, and Chongqing


15. पृथ्वीको उत्तरी र दक्षिणी ध्रुव जोड्ने अर्धवृत्तकार काल्पनिक रेखालाई के भनिन्छ ?
✔️ देशान्तर
(What is the imaginary semi-circular line connecting the Earth's North and South Poles called?)
✔️ Longitude (Meridian)


16. मृत्युमार्ग भन्नाले नेपालको कुन राजमार्गलाई चिनिन्छ ?
✔️ कर्णाली राजमार्ग (कर्णाली राजमार्गअन्तर्गत सुर्खेत-जुम्ला सडकखण्ड, जहाँ १ सय ५९ वटा दुर्घटना भएका छन)
(Which highway in Nepal is referred to as the "Highway of Death"?)
✔️ Karnali Highway (Surkhet-Jumla section, with 159 accidents)


17. कति हेक्टरसम्म पानी जमेको स्थानलाई ताल भनिन्छ ?
✔️ ६ हेक्टर
(What size of water accumulation is considered a lake?)
✔️ 6 hectares


18. नेपालको कति जिल्लामा खाद्यान्न सङ्कट हुने गरेको छ ?
✔️ ५५ जिल्लामा
(In how many districts of Nepal is there a food crisis?)
✔️ 55 districts


19. नेपाली महिला सबैभन्दा बढी कुन मुलुक गएका छन् ?
✔️ कुवेत
(Which country do the most Nepali women migrate to?)
✔️ Kuwait


20. महाभारत पर्वतको सबैभन्दा अग्लो स्थान शैलुङ को उचाइ कति रहेको छ ?
✔️ ३,१४८ मिटर
(What is the height of the highest point of the Mahabharat Range, Shailung?)
✔️ 3,148 meters


21. २३.५° उत्तरी अक्षांश रेखालाई कर्कट रेखा भनिन्छ भने २३.५° दक्षिणी अक्षांश रेखालाई के भनिन्छ ?
✔️ मकर रेखा
(What is the name of the line at 23.5° South latitude, if 23.5° North is called the Tropic of Cancer?)
✔️ Tropic of Capricorn


22. चुरेन (७,३७१ मि.) र पुथा हिउँचुली (७,२४६ मि.) कुन जिल्लामा पर्दछ ?
✔️ रूकुम
(In which district are the peaks of Churen (7,371 m) and Putha Hiunchuli (7,246 m) located?)
✔️ Rukum


23. महेन्द्र राजमार्गमा बिच्छ्याइएको अप्टिकल फाइबरको लम्बाई कति छ ?
✔️ ८९१ कि.मि.
(What is the length of the optical fiber laid along the Mahendra Highway?)
✔️ 891 km


24. कुन देशको सहयोगमा पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म अप्टिकल फाइबर बिच्छ्याइएको हो ?
✔️ भारत
(Which country helped lay the optical fiber from eastern Jhapa to western Kanchanpur?)
✔️ India


25. विश्वकै अति दुर्लभ मानिएको ट्रपल च्याउको व्यवसायिक खेती नेपालको कुन जिल्लाबाट गर्न थालिएको हो ?
✔️ रोल्पा
(Where in Nepal has commercial farming of the extremely rare truffle mushroom been started?)
✔️ Rolpa


26. पर्वतारोही क्षेत्रमा कति मिटरभन्दा माथिको उचाइलाई Death Zone भनिन्छ ?
✔️ ७,५०० मिटरभन्दा माथि
(At what altitude is the "Death Zone" considered in mountaineering?)
✔️ Above 7,500 meters


27. चुरेक्षेत्रको पहिलो भू-क्षयमुक्त गाउँ कुन हो ?
✔️ डडेल्धुराको अलितालको सेरी गाउँ
(Which is the first erosion-free village in the Chure area?)
✔️ Serai village of Alital, Darchula


28. नेपालको पहिलो पूर्णसाक्षर जिल्ला कुन हो ?
✔️ ललितपुर (२०७१ असार १ गते)
(Which is the first fully literate district in Nepal?)
**✔️ Lalitpur (BS 207

1, Asar 1)**


29. नेपालमा एक गाउँ, एक पोखरी नीति लिने जिल्ला कुन हो ?
✔️ धनुषा
(Which district in Nepal adopted the "One Village, One Pond" policy?)
✔️ Dhanusha


30. जैविक विविधता सूचना केन्द्र कहाँ छ ?
✔️ चितवनको टिकौली
(Where is the Biodiversity Information Center located?)
✔️ Tikouli, Chitwan


31. खुङ्ग्रीकोट दरबार कुन जिल्लामा पर्दछ ?
✔️ रोल्पा
(Where is the Khungri Kot Palace located?)
✔️ Rolpa


66. अर्थोडक्स चिया सबैभन्दा धेरै उत्पादन हुने जिल्ला कुन हो ?
✔️ इलाम
(Which district produces the most orthodox tea in Nepal?)
✔️ Ilam


67. नलसिंहगाढ जलविद्युत् आयोजना कहाँ पर्दछ ?
✔️ जाजरकोट (४ सय ५० मेगावाट क्षमता)
(Where is the Nalsinghgarh Hydroelectric Project located?)
✔️ Jajarkot (450 MW capacity)


68. अन्नपूर्ण संरक्षण क्षेत्रमा कति प्रजातिका उभयचर प्राणीहरू पाइन्छन् ?
✔️ २३ प्रजातिका
(How many species of amphibians are found in the Annapurna Conservation Area?)
✔️ 23 species


69. जैविक विविधताको दृष्टिले विश्वको सबैभन्दा धनी मुलुक कुन हो ?
✔️ इन्डोनेसिया
(Which country is the richest in terms of biodiversity?)
✔️ Indonesia


70. नेपाली तयारी पोशाकका लागि सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय बजार कुन हो ?
✔️ अमेरिका
(Which country is the largest international market for Nepali ready-made garments?)
✔️ USA


71. प्राकृतिक ग्यास भएको मुलुकमा चीन कतिऔं स्थानमा पर्दछ ?
✔️ १३ औं
(Where does China rank among the countries with natural gas reserves?)
✔️ 13th


72. मोजाको जिल्ला भनेर चिनिने चीनको दाताङमा वर्षमा कति जोर मोजा उत्पादन हुँदै आएको छ ?
✔️ ८ अर्ब जोर
(How many pairs of socks are produced annually in Datang, China, known as the sock capital?)
✔️ 8 billion pairs


73. मोसुल कुन एसियाली देशको द्वन्द्वग्रस्त सहर हो ?
✔️ इराक (राजधानी बग्दाददेखि ४०० कि.मि. उत्तरमा पर्ने मोसुल आतङ्ककारी समूहको नियन्त्रणमा छ)
(Which conflict-ridden city is located in Iraq, 400 km north of Baghdad, and is controlled by terrorist groups?)
✔️ Mosul, Iraq


74. आल्पस पर्वत युरोप महादेशको कुन मुलुकमा पर्दछ ?
✔️ फ्रान्स
(Which country in Europe is home to the Alps mountain range?)
✔️ France


75. विश्वको कान्छो देश दक्षिणी सुडानको राजधानीको नाम के हो ?
✔️ जुवा
(What is the capital of the world's youngest country, South Sudan?)
✔️ Juba


76. माग्नेहरूको सहर भनेर अमेरिकाको कुन सहरलाई चिनिन्छ ?
✔️ सियाटल
(Which city in the USA is known as the "City of Beggars"?)
✔️ Seattle


77. भारतको कुन सहरलाई नीलो सहरको रूपमा विकसित गरिएको छ ?
✔️ पश्चिम बङ्गालस्थित कोलकत्ता सहर (यहाँका सडकछेउका रेलिङ, आकाशेमार्ग, सरकारी भवन र यहाँ चल्ने ट्याक्सीमा नीलो रङ लगाइएको छ)
(Which city in India is developed as the "Blue City" with blue-colored streets, railings, buildings, and taxis?)
✔️ Kolkata (West Bengal)


78. दक्षिण अमेरिकाको सबभन्दा ठूलो मुलुक कुन हो ?
✔️ ब्राजिल
(Which is the largest country in South America?)
✔️ Brazil


79. विदेशी कामदारहरूमध्ये नेपालीलाई मात्र सुरक्षागार्डमा लिने राष्ट्र कुन हो ?
✔️ मलेसिया
(Which country only hires Nepali workers for security guard jobs?)
✔️ Malaysia


80. युरोप महादेशको सबैभन्दा गर्मी मुलुक कुन हो ?
✔️ स्पेन
(Which country in Europe is the hottest?)
✔️ Spain


81. निर्वाचनसम्बन्धी शिक्षा दिन निर्वाचन शिक्षा तथा सूचना केन्द्र बनाउने एकमात्र मुलुक कुन हो ?
✔️ अष्ट्रेलिया
(Which country is the only one to establish an Electoral Education and Information Center for voter education?)
✔️ Australia


82. एसियामा सबैभन्दा बढी वैदेशिक कामदार भित्र्याउने राष्ट्र कुन हो ?
✔️ मलेसिया
(Which country in Asia imports the most foreign workers?)
✔️ Malaysia


83. विश्वमै सबैभन्दा बढी सुन उत्पादन गर्ने राष्ट्र चीन हो भने उपयोग गर्ने राष्ट्र कुन हो ?
✔️ भारत
(While China produces the most gold, which country uses the most gold?)
✔️ India


84. ज्यालादारी कामका लागि प्रतिघन्टा न्यूनतम ५.९३ पाउन्ड ज्याला तोक्ने मुलुक कुन हो ?
✔️ बेलायत
(Which country sets a minimum wage of 5.93 pounds per hour for wage labor?)
✔️ United Kingdom


85. संसारकै सर्वाधिक जोखिमपूर्ण र असुरक्षित मानिने राष्ट्र कुन हो ?
✔️ इराक
(Which country is considered the most risky and unsafe in the world?)
✔️ Iraq


86. धनाढ्यहरूको सूचीका आधारमा चीन विश्वको कतिऔं ठूलो राष्ट्र हो ?
✔️ दोस्रो
(Where does China rank in the world based on the number of wealthy individuals?)
✔️ Second


87. भूतको सहर भनेर कुन सहरलाई चिनिन्छ ?
✔️ ओर्डोस सहर, मङ्गोलिया
(Which city is known as the "Ghost City" in Mongolia?)
✔️ Ordos, Mongolia


88. विश्वमा सबैभन्दा बढी ऊन उत्पादन गर्ने राष्ट्र कन हो ?
✔️ अस्ट्रेलिया
(Which country produces the most wool in the world?)
✔️ Australia


89. ब्रह्माण्डमा कति ग्यालेक्सी रहेको अनमान छ ?
✔️ १ करोडभन्दा बढी
(How many galaxies are estimated to exist in the universe?)
✔️ More than 10 billion


90. सौर्यपरिवार, ताराहरू, निहारिका, आकाशगङ्गा, नक्षत्र, वायुमण्डल आदिको समग्र संरचनालाई के भनिन्छ ?
✔️ ब्रह्माण्ड
(What is the collective structure of the solar system, stars, nebulae, galaxies, constellations, and atmosphere called?)
✔️ Universe


91. आकाशीय पिण्डहरू गुरूत्वाकर्षणका शक्तिका कारण केमा अडिएका छन् ?
✔️ ब्रह्माण्ड
(What are celestial bodies held in place by, due to gravitational forces?)
✔️ The universe


92. ब्रह्माण्डको उत्पत्ति र यससम्बन्धी अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ?
✔️ सृष्टिशास्त्र (Cosmology)
(What is the science that studies the origin and related phenomena of the universe called?)
✔️ Cosmology

 

93. हालसम्म वैज्ञानिकहरूले ब्रह्माण्डमा कति तत्वहरू पत्ता लगाइसकेका छन् ?
✔️ १०० भन्दा बढी
(How many elements have scientists discovered in the universe so far?)
✔️ More than 100


94. ब्रह्माण्डको न कुनै आदि छ न कुनै अन्त्य छ। यो भनाइ कसको हो?
✔️ वेद ग्रन्थ
(This quote, "The universe has no beginning and no end," is attributed to which source?)
✔️ Vedic scriptures


95. ब्रह्माण्डको अध्ययनमा पहिलो दूरविन (Telescope) प्रयोग गर्ने को हुन् ?
✔️ ग्यालिलियो ग्यालिलि
(Who was the first person to use a telescope in the study of the universe?)
✔️ Galileo Galilei


96. अन्तरिक्षमा रहेका ठोस, तरल तथा ग्यासबाट बनेको सूर्य, ग्रह, उपग्रह र सम्पूर्ण ताराहरूलाई के भनिन्छ ?
✔️ आकाशीय पिण्ड (Celestial Bodies)
(What is the term for the Sun, planets, satellites, and all stars made of solid, liquid, and gas in space?)
✔️ Celestial Bodies


97. ब्रह्माण्ड निर्माण भएको बेलादेखि कसरी फैलिएर रहेको छ ?
✔️ ग्यासले भरिएको बेलुनजस्तो
(How has the universe been expanding since its creation?)
✔️ Like a balloon filled with gas


98. ब्रह्माण्डमा कति आकाशगङ्गा (Milky Way) हरू रहेका छन् ?
✔️ असङ्ख्य
(How many galaxies, like the Milky Way, exist in the universe?)
✔️ Countless


99. चन्द्रमामा गएर ब्रह्माण्डलाई हेर्दा तल वा माथि कतातिर देखिन्छ?
✔️ पृथ्वीबाट देखिएजस्तै माथि देखिन्छ
(When observing the universe from the Moon, does it appear above or below as seen from Earth?)
✔️ It appears above, just as seen from Earth


100. वैज्ञानिकहरूका अनुसार ब्रह्माण्डका सबै वस्तुहरू एक निश्चित समयपछि के हुनेछन् ?
✔️ ठूलो आवाजका साथ ठोक्किनेछन्
(According to scientists, what will happen to all the objects in the universe after a certain time?)
✔️ They will collide with a great sound


101. ब्रह्माण्डको कुन भागमा हालसम्म जीवित प्राणीहरू भेटिएको तथ्याङ्क छ ?
✔️ पृथ्वीमा मात्र
(Where have living creatures been found in the universe so far?)
✔️ Only on Earth


102. ब्रह्माण्डको उत्पत्ति कहिले भएको अनुमान छ?
✔️ करिब १५ अर्ब वर्षपहिले
(When is the origin of the universe estimated to have occurred?)
✔️ About 15 billion years ago


103. सूर्यको बाहिरी सतहको तापक्रम कति छ ?
✔️ करिब ५.५००° से
(What is the temperature of the outer surface of the Sun?)
✔️ About 5,500°C


104. सूर्यको चारैतिर रहेको प्रभावमण्डललाई के भनिन्छ ?
✔️ सूर्य परिमण्डल
(What is the term for the corona surrounding the Sun?)
✔️ Solar corona


105. ब्रह्माण्डको हरेक ग्रहमा हुने परिवर्तनको प्रमुख कारण के हो ?
✔️ सूर्य
(What is the main cause of changes on every planet in the universe?)
✔️ The Sun


106. पृथ्वीबाट बुध ग्रहलाई केको माध्यमबाट मात्र हेर्न सकिन्छ ?
✔️ टेलिस्कोप
(How can Mercury be observed from Earth?)
✔️ Only through a telescope


107. बुध ग्रहले सूर्यको परिक्रमा गर्न कति समय लगाउँदछ ?
✔️ ८८ दिन
(How long does Mercury take to orbit the Sun?)
✔️ 88 days


108. बुध ग्रह आफ्नो अक्षमा कति दिनमा एकपटक घुम्छ ?
✔️ ५९ दिनमा
(How many days does it take for Mercury to rotate on its axis?)
✔️ 59 days


109. बुध ग्रहमा बायुमण्डलको अवस्था कस्तो छ ?
✔️ वायु छैन
(What is the atmosphere like on Mercury?)
✔️ There is no atmosphere


110. मङ्गल ग्रह आकाशमा कस्तो देखिन्छ ?
✔️ फिक्का रातो
(How does Mars appear in the sky?)
✔️ Faint red


111. मङ्गल ग्रहका दुईवटा उपग्रह कुन-कुन हुन् ?
✔️ फोबोस र डिमोस
(What are the two moons of Mars?)
✔️ Phobos and Deimos




नागेश्वर गुफा कुन जिल्लामा पर्दछ?
✔️ अर्घाखाँची
Nageshwar gufa kun jillama pardachha?
✔️ Arghakhanchi

३,७७६ मिटर अग्लो माउन्ट फुजी पर्वत जापानको सबैभन्दा अग्लो हिमाल (ज्वालामुखी
हिमाल) हो, अब भन्नुहोस् यो हिमाल विश्व सम्पदा सूचीमा कहिले समावेश भएको थियो?
✔️ सन् २०१३ जुन २२ मा
3776 meter aglo Mount Fuji parbat Japan ko sabai bhanda aglo Himal (Jwalamukhi Himal) ho, ab bhaninuhos yo Himal Vishw sampada suchima kahile samavesh bhayeko thiyo?
✔️ Jun 22, 2013 m 

नेपालमा हालसम्म पनि रेडियो तथा एफ.एम.को स्थापना नभएको जिल्ला कुन हो?
✔️ मनाङ
Nepalma hal samma pani radio tatha FM ko sthapana nabhayeko jilla kun ho?
✔️ Manang

मुलुककै सबैभन्दा बढी विद्युत् चुहावट हुने जिल्ला कुन हो?
✔️ बर्दिया
Mulukkai sabai bhanda badhi bidhyut chuhawat hune jilla kun ho?
✔️ Bardiya

नेपालको सबैभन्दा लामो पुल कहाँ छ र यसको लम्बाइ कति छ?
✔️ बर्दिया जिल्लाको कोठियाघाटस्थित कर्णाली नदीमा, १,०१५ मिटर लामो
Nepalko sabai bhanda lamo pul kaha chha ra isko lambai kati chha?
✔️ Bardiya jillako Kothiyaghatsthit Karnali nadima, 1,015 meter lamo

चुरे क्षेत्र भन्नाले केलाई बझाउँछ?
✔️ चुरे पहाडी शृङ्खला, सो क्षेत्र भएर बग्ने तराई-मधेस क्षेत्रसम्मको नदी प्रणाली र सोको जलाधार क्षेत्र
Chure kshetra bhannale kelai bajhaunchha?
✔️ Chure pahadi shringkhala, so kshetra bhayera bagne Tarai-Madhes kshetrasammako nadi pranali ra soko jaladhar kshetra

पूर्वको कर्णाली भनेर कुन क्षेत्रलाई चिनिन्छ?
✔️ भोटखोला क्षेत्र, सङ्खुवासभा
Purwako Karnali bhanera kun kshetralaai chininchha?
✔️ Bhotkhola kshetra, Sankhuwasabha

नेपाल र भारतका सिस्टर सिटी नामले चिनिने दुई सहर कुन-कुन हुन्?
✔️ धार्मिक सहर वाराणसी र धार्मिक तथा पुरातात्विक सहर काठमाडौँ, धार्मिक सहर अयोध्याय र धार्मिक नगरी जनकपुर
Nepal ra Bharatka sister city naamle chinine dui sahar kun-kun hun?
✔️ Dharmik sahar Varanasi ra dharmik tatha puratatvik sahar Kathmandu, dharmik sahar Ayodhya ra dharmik nagari Janakpur

दुवै देशको सिस्टर सिटी को उद्देश्य के हो?
✔️ दुई सहरबीच सहयोग आदानप्रदान, धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुयाउनु
Duwai deshko sister city ko uddeshya ke ho?
✔️ Dui saharbich sahayog aadan-pradan, dharmik paryatan pravardhanma sahayog puyanu

दक्षिण एसियामै सबैभन्दा बढी रूचाइएको गन्तव्य राष्ट्र कुन हो?
✔️ नेपाल
Dakshin Asia mai sabai bhanda badhi ruchi aayeko gantavya rashtr kun ho?
✔️ Nepal

एसियाको सबैभन्दा ठूलो प्रवेशद्वार कहाँ रहेको छ?
✔️ जनकपुरधाम, नेपाल
Asia ko sabai bhanda thulo pravesh-dwar kaha raheko chha?
✔️ Janakpur Dham, Nepal

दक्षिण एसियाकै तेस्रो लामो गुफा कहाँ रहेको छ?
✔️ पोखरा (मञ्जुश्री गुफा, २५० मिटर लामो)
Dakshin Asia kai tesro lamo gufa kaha raheko chha?
✔️ Pokhara (Manjushree Gufa, 250 meter lamo)

पृथ्वीको तुलनामा सूर्य कति ठूलो छ?
✔️ १०९ गुणा
Prithviko tulanama Surya kati thulo chha?
✔️ 109 guna

सूर्य तथा अन्य ताराहरूको ताप तथा प्रकाश शक्तिको मूल स्रोत के हो?
✔️ हाइड्रोजन-हिलियम आणविक प्रतिक्रिया
Surya tatha anya taaraharu ko taap tatha prakaash shakti ko mool srot ke ho?
✔️ Hydrogen-Helium anvik pratikriya

सूर्यको आयू केमा निर्भर हुन्छ?
✔️ हाइड्रोजनको मात्रामा
Suryako aayu kema nirbhar huncha?
✔️ Hydrogenko matraama

सूर्यले सौर्यपरिवारका अन्य सदस्यहरूलाई कसरी समेटेको छ?
✔️ गुरुत्वाकर्षणले गर्दा
Surya le saurya parivarka anya sadasyaharulai kasari sameteko chha?
✔️ Gurutvakarshanle garda

सूर्यको प्रकाश पृथ्वीमा आउन कति समय लाग्छ?
✔️ ८ मिनेट २० सेकेन्ड
Surya ko prakaash prithvima auna kati samay lagchha?
✔️ 8 minute 20 second

सूर्य कति समयमा आफ्नो अक्षमा घुम्छ?
✔️ २५ दिन ५ घन्टा
Surya kati samayama aphno akshama ghumchha?
✔️ 25 din 5 ghanta

सूर्य के-के मिलेर बनेको हुन्छ?
✔️ हाइड्रोजन ग्यास - ७० प्रतिशत, हिलियम ग्यास २८ प्रतिशत, र अन्य ग्यास - २ प्रतिशत
Surya ke-ke milera bane ko huncha?
✔️ Hydrogen gas - 70 pratishat, Helium gas 28 pratishat, ra anya gas - 2 pratishat

सूर्यबाट सबैभन्दा नजिकको तारा कुन हो?
✔️ सेन्ताउरी (Centauri)
Surya bata sabai bhanda najikako tara kun ho?
✔️ Centauri

सूर्यबाट उठ्ने ज्वालालाई के भनिन्छ?
✔️ सौर्यज्वाला (Solar Prominences)
Surya bata uthne jwala lai ke bhanincha?
✔️ Sauryajwala (Solar Prominences)

सूर्यको सतहको मध्यभागमा देखिने धब्बा र चहकिलो किनाराको नाम के हो?
✔️ Penumbra
Surya ko satthako madhyabhaga ma dekhine dhabba ra chahakilo kinara ko naam ke ho?
✔️ Penumbra

सूर्य पृथ्वीबाट कति टाढा छ?
✔️ ९ करोड ३० लाख माइल (१४ करोड ८८ लाख कि.मि.)
Surya prithvibat kati taddha chha?
✔️ 9 Karoḍ 30 Lakh mile (14 Karoḍ 88 Lakh km)

बाहिरी सतहमा सूर्यको तापक्रम कति छ?
✔️ करिब ६,००० डिग्री सेन्टिग्रेड
Baahiri satthama suryako taapkrama kati chha?
✔️ Karib 6000 degree centigrade

सूर्यलाई कुन यन्त्रबाट हेर्न सकिन्छ?
✔️ हेलिस्कोप (Helescope)
Surya lai kun yantrabata herna sakinchha?
✔️ Heli-scope (Helescope)

सूर्यले परिक्रमा गर्ने कक्षलाई के भनिन्छ?
✔️ ग्यालेस्टिक सेन्टर
Surya le parikrama garne kakshalai ke bhanincha?
✔️ Galactic center

सूर्यको कुन भाग अत्यन्त तातो छ?
✔️ मध्य भाग (तापमान १,४०,००,०००° से.)
Surya ko kun bhag atyanta tato chha?
✔️ Madhya bhag (taapmaan 140,000,000°C)

पृथ्वीको तापमान कतिभन्दा बढी हुँदैन?
✔️ ५०° से.
Prithviko taapmaan katibhanda badhi hundaina?
✔️ 50°C

जुनसुकै राजनीतिक दलले आह्वान गरेको जतिसुकै कडा बन्द हड्तालमा पनि खुल्लै
रहने झापा जिल्लाको त्यो कुन स्थान हो?

✔️ सुरूङ्गा बजार (९ वर्षयता सबै बन्द अवज्ञा गर्दै आएको)
Junsukai rajnitik dalle aahwan gareko jatisukai karda bandha hadtaal ma pani khullai rahne Jhapa jillako tyo kun sthan ho?
✔️ Surunga bazar (9 barsha yeta sabai bandha abhyagya gardai aayeko)

विश्वमा हाल ४० देशमा जैविक कफी खेती गरिन्छ भने नेपाल जैविक कफी खेती
गर्ने कतिऔं नम्बरमा पर्दछ?

✔️ आठौं
Vishwama haal 40 deshma jaivik coffee kheti garinchha bhane Nepal jaivik coffee kheti garne katiom numberma pardachha?
✔️ Aathom

मदनताल कुन जिल्लामा पर्दछ?
✔️ पाल्पा
Madantal kun jillama pardachha?
✔️ Palpa

हिमाली जिल्लाको कुन उपत्यकालाई चाँदनी संसार उपनामले चिनिन्छ?
✔️ क्यान्जिन उपत्यका, रसुवा
Himali jillako kun upatyakalaa Chandani sansar upanama le chininchha?
✔️ Kanjin upatyaka, Rasuwa

बर्दिया राष्ट्रिय निकुञ्जमा कति प्रजातिका चरा पाइन्छन्?
✔️ ४ सय ७२ प्रजातिका
Bardia rashtriya nikunjama kati prajatik chora painchhan?
✔️ 472 prajatik

गुराँसको राजधानी मानिने तीनजुरे, मिल्के र जलजलेको सङ्गमस्थल कुन हो?
✔️ गुफापोखरी
Guransko raajdhani manine Tinjure, Milke ra Jalajale ko sangam sthal kun ho?
✔️ Gufapokhari




Comments

Ad 5