शिक्षा सम्बन्धि ( Education )
1. नेपालको प्राचीन शिक्षा प्रणाली कस्तो थियो ?
✔️ गुरूकुल शिक्षा
(What was the ancient education system of Nepal like?)
✔️ Gurukul Education
2. प्राचीनकालमा शिक्षा आर्जनको उमेरलाई के भनिन्थ्यो ?
✔️ ब्रहमचर्य
(What was the age for acquiring education in ancient times called?)
✔️ Brahmacharya
3. प्राचीन नेपालमा कति किसिमका शिक्षा प्रचलित थिए ?
✔️ २ किसिमका (संस्कृत शिक्षा र बौद्ध शिक्षा)
(How many types of education were prevalent in ancient Nepal?)
✔️ 2 types (Sanskrit education and Buddhist education)
4. प्राचीन नेपालमा शिक्षाको विकास वास्तवमा कहिलेदेखि सुरू भएको पाइन्छ ?
✔️ किराँतकालीन शासन व्यवस्थादेखि
(When did the development of education in ancient Nepal actually begin?)
✔️ Since the Kirat period of the administration
5. प्राचीनकालमा नेपालमा गुरुकुल शिक्षा पद्धति प्रचलित थियो भन्ने कुरा कहाँ उल्लेख छ?
✔️ धार्मिक ग्रन्थ
(Where is it mentioned that the Gurukul education system was prevalent in ancient Nepal?)
✔️ In religious scriptures
6. पेशासँग सम्बन्धित शिक्षाको विकास कहिले भएको हो ?
✔️ ४ वर्ण कायम भएपछि
(When did the development of education related to professions occur?)
✔️ After the establishment of the four varnas (castes)
7. वैदिक शिक्षाको मुख्य अङ्ग केलाई मानिन्छ ?
✔️ आश्रम व्यवस्था
(What is considered the main element of Vedic education?)
✔️ The Ashram system
8. आश्रम व्यवस्थाको मूल त्रुटि केलाई मानिएको छ?
✔️ सबै वर्णका बालबालिकाले यस्ता आश्रममा पढ्न नपाउनु
(What is considered the main flaw of the Ashram system?)
✔️ Not all caste children had the opportunity to study in such ashrams
9. आश्रम शिक्षाको क्रमश: पतन कहिलेदेखि हुँदै गयो ?
✔️ अङ्ग्रेजी शिक्षाको प्रारम्भपछि
(When did the gradual decline of the Ashram education system begin?)
✔️ After the introduction of English education
10. कुन कालमा शिक्षा, संस्कृति, कला, भाषा तथा साहित्यको उन्नति प्रचुर मात्रामा भएको पाइन्छ?
✔️ मल्लकाल
(In which period was there significant advancement in education, culture, art, language, and literature?)
✔️ The Malla period
11. कुन कालमा राजपरिवारमा पठनपाठनका निम्ति राजगुरूको व्यवस्था दरबारमै हुन्थ्यो ?
✔️ लिच्छवीकालमा
(Which period had the arrangement of royal tutors for the royal family’s education at the palace?)
✔️ The Licchavi period
12. मध्यकाललाई शिक्षाका लागि अँध्यारो युग किन भनिएको हो ?
✔️ धार्मिक परम्पराले शिक्षालाई सञ्चालन गरेकोले
(Why is the medieval period called the dark age for education?)
✔️ Because religious traditions controlled education
13. नेपालमा आधुनिक शिक्षाको प्रारम्भ कहिलेदेखि भएको हो ?
✔️ वि.स. १९१० असोज २७ गते (अङ्ग्रेजी स्कुलको स्थापनासँगै)
(When did modern education begin in Nepal?)
✔️ 1910 B.S. (27th of Ashoj, with the establishment of English schools)
14. बेलायत यात्राबाट फर्केपछि जङ्गबहादुर राणाले आफ्ना सन्तानलाई अङ्ग्रेजी शिक्षा दिलाउन कुन ठाउँमा सर्वप्रथम अङ्ग्रेजी स्कूल स्थापना गरे ?
✔️ थापाथलीको दाखचोकको तल्लो तलामा दरबार स्कुलको स्थापना गरी
(After returning from Britain, where did Jung Bahadur Rana first establish an English school to educate his children?)
✔️ By establishing the Durbar School in the lower part of Thapathali's Dakhchok
15. कसको पालामा नेपालमा शिक्षा धर्मनिरपेक्ष गराउने चेष्टा भएको थियो ?
✔️ सिद्धिनरसिंह मल्ल
(Who attempted to secularize education in Nepal?)
✔️ Siddhi Narayan Singh Malla
16. विद्यालय क्षेत्र सुधार आयोजनाले आधारभूत तहमा शिक्षकको न्यूनतम शैक्षिक योग्यता कति हुनपने व्यवस्था गरंको?
✔️ प्रमाणपत्र तह (कक्षा १२) उत्तीर्ण
(What is the minimum educational qualification required for teachers at the basic level as per the school sector reform project?)
✔️ Passed certificate level (class 12)
17. विद्यालय क्षेत्र सुधार आयोजनाले माध्यमिक तहमा शिक्षकको न्यूनतम योग्यता कति हुनपर्ने व्यवस्था गरेको छ?
✔️ स्नातकोत्तर तह उतिर्ण
(What is the minimum qualification required for teachers at the secondary level as per the school sector reform project?)
✔️ Postgraduate level (Master’s degree)
18. सन् २०१४ मा अमेरिकी सरकारले शैक्षिक सुधारअन्तर्गत कस्तो कार्यक्रम लागू गरेको छ?
✔️ विद्यालयको विषयगत न्यूनतम स्तर सुधार
(What educational reform program did the U.S. government implement in 2014?)
✔️ Improvement of the minimum subject-level standards in schools
19. दक्षिण एसियाली मुलुकहरूमध्ये नेपाल लेटर ग्रेडिङ प्रणाली अपनाउने मनुकमध्ये कतिऔं स्थानमा पर्दछ?
✔️ सबैभन्दा पछिल्लो मुलुक
(Among South Asian countries, where does Nepal rank in adopting the letter grading system?)
✔️ The last country to adopt it
20. मुलुकभर सामुदायिक तथा सरकारी विद्यालयको सङ्ख्या कति रहेको छ?
✔️ ३३ हजार
(How many community and government schools are there across the country?)
✔️ 33,000
21. मुलुकभरका सामुदायिक तथा सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीको सङ्ख्या कति रहेको छ?
✔️ ६० लाखभन्दा बढी
(How many students are enrolled in community and government schools across the country?)
✔️ More than 6 million
22. नेपालका सामुदायिक तथा सरकारी विद्यालयमा स्थायी, अस्थायी राहत सहितको कोटामा कति शिक्षक कार्यरत छन् ?
✔️ २ लाखगन्दा बढी
(How many teachers are working in community and government schools in Nepal, including permanent, temporary, and relief posts?)
✔️ More than 200,000
23. सामुदायिक तथा सरकारी विद्यालयमा वार्षिक कति बालबालिका भर्ना हुने गरेका छन् ?
✔️ १२ लाख (तर प्रवेशिका परीक्षामा तीमध्ये ५ लाखमात्र पुग्छन्)
(How many children are enrolled annually in community and government schools?)
✔️ 1.2 million (but only 500,000 make it to the entrance exams)
24. जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कअनुसार पुरुषभन्दा तीन गुणा बढी महिला साक्षरता मएको जिल्ला कुन हो?
✔️ बाँके
(According to the district education office statistics, which district has three times more female literacy than male?)
✔️ Banke
25. परीक्षा नियन्त्रण कार्यालयले प्राविधिक विषयका विद्यार्थीको एसएलसी परीक्षा पहिलोपटक कहिलेदेखि लिन थालेको हो ?
✔️ वि.सं. २०७५ चैतबाट
(When did the examination control office start conducting SLC exams for technical subject students?)
✔️ From Chait 2075 B.S.
26. "शिक्षक सेवा आयोग नियमावली-२०१७ को नवौं संशोधन कहिले भयो ?
✔️ वि.स. २०७१ माघ २६ गते
(When was the 9th amendment of the Teacher Service Commission Regulation-2017?)
✔️ 26th Magh 2071 B.S.
27. धेरै भाषा जानेको शिक्षक कुन तहका लागि उपयोगी मानिन?
✔️ प्राथमिक विद्यालय
(For which level is a teacher who knows multiple languages considered useful?)
✔️ Primary school
28. शिक्षाको गुणस्तर अभिवृद्धि गर्न माध्यमिक विद्यालयमा कुन कार्यक्रम सञ्चालन गरिने भएको छ?
✔️ एक विद्यालय एक पुस्तकालय, ई-पुस्तकालय तथा एक विद्यालय एक विज्ञान प्रयोगशाला
(What programs are being implemented in secondary schools to improve the quality of education?)
✔️ One school, one library, e-library, and one school, one science laboratory
29. शिक्षालाई व्यवसायिक र रोजगार केन्द्रित बनाउन प्रत्येक निर्वाचन क्षेत्रमा कस्तो कार्यक्रम लागू गरिने छ?
✔️ कृषिलगायत प्राविधिक विद्यालय
(What programs will be implemented in each constituency to make education vocational and employment-oriented?)
✔️ Agricultural and other technical schools
30. शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत् कतिवटा महाशाखा रहेका छन् ?
✔️ ५ वटा
(How many branches are there under the Ministry of Education and Sports?)
✔️ 5 branches
31. नेपाल सरकारले कहिलेसम्ममा साक्षरतादर शतप्रतिशतमा पुयाउने लक्ष्य लिएको थियो?
✔️ सन् २०१५ सम्ममा
(What year did the Government of Nepal set a target to achieve 100% literacy rate?)
✔️ By 2015
32. विद्यालयले सचीकृत सन्दर्भ सामग्रीअन्तर्गतका पाठ्यपुस्तकहरूलाई थप तथा सन्दर्भ सामग्रीको रुपमा पढाउन चाहेमा कसको अनुमति लिनु पर्ने व्यवस्था छ ?
✔️ जिल्ला शिक्षा कार्यालय
(Who needs to be consulted if a school wants to use certified textbooks as supplementary or reference material?)
✔️ District Education Office
33. नेपालमा एक विद्यार्थी, एक ल्यापटप योजना कहिले देखि सुरु गरिएको हो ?
✔️ वि.स. २०६५ सालमा पहिलो पटक ललितपुर जिल्लाबाट सुरु गरिएको
(When did the "One Student, One Laptop" program begin in Nepal?)
✔️ It started in 2065 B.S. in the district of Lalitpur
34. नेपालमा विश्वविद्यालय अनुदान आयोगको नियमित अनुदान सूचीमा नपरेका सामुदायिक क्याम्पसहरूलाई कसको सहायतामा अनुदान उपलब्ध गरादादै आएको छ ?
✔️ विश्व बैंक
(Which organization has been providing assistance to community campuses not included in the regular funding list of the University Grants Commission in Nepal?)
✔️ The World Bank
35. विश्वविद्यालय अनुदान आयोगले नियमित अनुदानतर्फ वार्षिक कति रकम सहयोग उपलब्ध गराउँदै आएको छ?
✔️ ३ देखि ९ लाख
(What is the annual amount of assistance provided by the University Grants Commission towards regular funding?)
✔️ 3 to 9 lakhs
36. राष्ट्रिय सूचना आयोगले परीक्षा नियन्त्रण कार्यालयलाई एस.एल.सी. परीक्षाको उत्तरपुस्तिका विद्यार्थीलाई देखाउन कहिलेदेखि निर्देशन दिएको थियो ?
✔️ वि.सं. २०६८ भाद्र ७ गते
(When did the National Information Commission instruct the Examination Control Office to show the answer sheets of SLC exams to students?)
✔️ 7th Bhadra 2068 B.S.
37. विश्वमै चासोको विषय बनेको जलवायु परिवर्तन को विषयलाई पाठ्यक्रममा नै समेटेर पठनपाठन गर्ने नेपालको पहिलो विद्यालय कुन हो ?
✔️ जनजागृति माध्यगिक विद्यालय, लमजुङ
(Which was the first school in Nepal to include the topic of climate change in its curriculum?)
✔️ Janajagriti Secondary School, Lamjung
38. जनक शिक्षा सामग्री केन्द्र भक्तपुरको दैनिक छपाई क्षमता कति रहेको छ?
✔️ २० हजार थान
(What is the daily printing capacity of Janak Education Material Centre, Bhaktapur?)
✔️ 20,000 copies
39. नेपाली विद्यार्थीले कुन देशमा अध्ययन गर्न जाँदा शिक्षा मन्त्रालयबाट नो अब्जेसन लेटर लिनु अनिवार्य छैन ?
✔️ भारत
(In which country is it not compulsory for Nepali students to obtain a No Objection Letter from the Ministry of Education?)
✔️ India
40. वैदेशिक अध्ययनमा जाने नेपाली विद्यार्थीले नो अब्जेसन लेटर लिएबापत शिक्षा मन्त्रालयलाई कति राजस्व तिर्दै आएका छन् ?
✔️ २ हजार रूपैयाँ
(How much revenue do Nepali students going for foreign studies pay to the Ministry of Education for the No Objection Letter?)
✔️ 2,000 Nepali Rupees
41. शिक्षाको स्तरीयता जाँच्ने पहिलो कसीका रूपमा केलाई लिइन्छ?
✔️ पाठ्यक्रम
(What is considered the first measure to check the standard of education?)
✔️ The curriculum
42. शिक्षा मन्त्रालयले महिला शिक्षासम्बन्धी विभिन्न विशेष कार्यक्रमहरू कहिलेदेखि सञ्चालन गर्दै आएको हो?
✔️ वि.सं. २०२८
(When did the Ministry of Education start implementing various special programs related to women's education?)
✔️ 2028 B.S.
43. पाठ्यक्रमलाई उद्देश्यका रूपमा व्याख्या गर्ने पहिलो बिद्वान् को हुन् ?
✔️ टेलर
(Who is the first scholar to interpret the curriculum as an objective?)
✔️ Taylor
44. नियमित र योजनाबद्धरूपमा नेपालमा अनौपचारिक शिक्षाको थालनी कहिलेबाट भएको हो?
✔️ विसं. २०१३
(When did informal education start in a regular and planned manner in Nepal?)
✔️ 2013 B.S.
45. कुन राणा प्रधानमन्त्रीको पालादेखि नेपालमा प्राविधिक शिक्षाको विकास भएको थियो ?
✔️ वीर समशेर
(Which Rana prime minister initiated the development of technical education in Nepal?)
✔️ Bir Shumsher
46. राणाकालमा दरबार स्कुल स्थापनाताका कुन-कुन विषयको पढाइ हुँदैनथ्यो ?
✔️ इतिहास र भूगोल
(Which subjects were not taught when the Durbar School was established during the Rana period?)
✔️ History and Geography
47. नेपालमा सर्वप्रथम कुन-अपाङ्गता क्षेत्रका व्यक्तिहरूलाई विशेष शिक्षाको प्रबन्ध गरियो?
✔️ दृष्टिविहीनलाई
(Who were the first group of people with disabilities to receive special education in Nepal?)
✔️ The visually impaired
48. राणाकालमा कलेज स्कुलको प्रशासनका साथै टेक्निकल स्कुल र मन्टेश्वरी स्कुल हेर्ने जिम्मा कसको थियो ?
✔️ शिक्षा विभागको
(Who was responsible for managing the administration of college schools, technical schools, and Montessori schools during the Rana period?)
✔️ The Department of Education
49. विद्यालयहरूमा सामाजिक परीक्षाको व्यवस्था गरिनुपर्दछ भनेर कुन दस्तावेज उल्लेख गरेको थियो?
✔️ शिक्षासम्बन्धी उच्चस्तरीय कार्य समितिको प्रतिवेदन, २०५४
(Which document mentioned the necessity of conducting social exams in schools?)
✔️ Report of the High-level Task Force on Education, 2054 B.S.
50. सीमान्तकृत तथा अन्य समूहबीच रहेको असमानता हटाई सबैलाई सर्वसुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय क्षेत्रको एकीकृत समता रणनीति-२०७१ कहिले सार्वजनिक भयो?
✔️ वि.स. २०६१ मसिर २२ गते
(When was the "Integrated Equality Strategy-2071" for providing accessible and quality education to all publicized?)
✔️ 22nd Mangsir 2061 B.S.
51. गुणस्तरीय शिक्षाको मूल आधार भनेको के हो?
✔️ विद्यालयको दीर्घकालीन विकासको जग निर्माण
(What is the foundation of quality education?)
✔️ Building the foundation for the long-term development of the school
52. नेपालको शैक्षिक प्रशासनको इतिहासमा कहिलेदेखि शिक्षामन्त्रालयको संरचना बन्यो?
✔️ वि.सं २००७
(When did the Ministry of Education's structure form in Nepal’s educational administration history?)
✔️ 2007 B.S.
53. सर्वप्रथम एस एल सी. परीक्षामा सहभागी एकमात्र महिला को थिइन् ?
✔️ राविनाकुमारी देवी
(Who was the first and only female to participate in the SLC
exam?)
✔️ Ravinakumari Devi
54. वि.सं. १९९९ मा अङ्ग्रेजी शिक्षा र संस्कृत शिक्षाका लागि रुटाछुटै निर्देशकको व्यवस्था गर्ने राणा प्रधानमन्त्री को थिए?
✔️ भीम समशेर
(Which Rana Prime Minister set the provision for separate directors for English and Sanskrit education in 1999 B.S.?)
✔️ Bhim Shumsher
55. एस एल.सी. बोर्डका पहिलो परीक्षा नियन्त्रक को हुन् ?
✔️ नन्दराम उप्रेती
(Who was the first controller of examinations for the SLC Board?)
✔️ Nandaram Upreti
56. सरकारीस्तरबाट नेपालमा खोलिएको पहिलो संस्कृत पाठशाला कुन हो?
✔️ रानीपोखरी पाठशाला
(What was the first government-established Sanskrit school in Nepal?)
✔️ Ranipokhari Pathshala
57. दरबार स्कुल स्थापनाकालको कति समयपछि मात्र दरबार हाईस्कलको रूपमा स्थापित भएको हो?
✔️ २दशकभन्दा बढी समय पछि
(How much time passed after the establishment of the Durbar School for it to become a high school?)
✔️ More than 2 decades later
58. लिच्छवीकालीन समयमा नेपालमा कुन-कुन विषयमा पठन-पाठन हुन्थ्यो ?
✔️ वेद, व्याकरण, न्याय दर्शन, साहित्य, ज्योतिष आदि
(What subjects were taught during the Licchavi period in Nepal?)
✔️ Vedas, grammar, philosophy of justice, literature, astrology, etc.
59. विद्यार्थीहरूलाई लेखने सिलोट र अक्षराङ्क शिक्षा नामक पुस्तक निःशुल्क वितरण गर्ने राणा प्रधानमन्त्री को थिए ?
✔️ देब मशेर
(Which Rana Prime Minister distributed the book "Lekhne Silot and Aksharank" for free to students?)
✔️ Dev Mashher
60. जनता शिक्षित भएमात्र देश विकसित हुन्छ भन्ने सोचाइ राख्ने शिक्षाप्रेमी राणा प्रधानमन्त्री को थिए ?
✔️ देव रामशेर
(Which Rana Prime Minister believed that only when the people are educated, the country can develop?)
✔️ Dev Ramshher
61. दरबार स्कुलमा सञ्चालित संस्कृत पाठशालामा आध्ययन गर्ने विद्यार्थीलाई खाने, बस्ने, लगाउने कपडाको व्यवस्था गर्ने राणा प्रधानमन्त्री को थिए ?
✔️ श्री ३ वीर समशेर
(Which Rana Prime Minister arranged food, accommodation, and clothing for students studying in the Sanskrit school at Durbar School?)
✔️ Shri 3 Bir Shumsher
62. धेरै सङ्ख्यामा नयाँ स्कुलको स्थापना गर्ने राणा प्रधानमन्त्री को थिए ?
✔️ श्री ३ पदम समशेर
(Which Rana Prime Minister established a large number of new schools?)
✔️ Shri 3 Padma Shumsher
63. सैनिक स्कूलको स्थापना कसले गरेका हुन् ?
✔️ श्री ३ जुद्ध समशेर
(Who established the Military School?)
✔️ Shri 3 Judd Shumsher
64. शिक्षा जीवन हो, अनिश्चित भविष्यको तयारी होइन यो भनाइ शिक्षाको कुन दर्शनसँग सम्बन्धित?
✔️ प्रकृतिवाद
("Education is life, not preparation for an uncertain future." This saying is related to which educational philosophy?)
✔️ Naturalism
65. शिक्षणमा Socratic method भनेर कुन शिक्षण विधिलाई चिनिन्छ ?
✔️ व्याख्यान लिपि
(What teaching method is known as the Socratic method?)
✔️ Lecture-based method
66. अंशवमाले रचना गरेको शास्त्रलाई के भनिन्छ?
✔️ ध्यानशास्त्र
(What is the treatise written by Anshvama called?)
✔️ Dhyana Shastra (Treatise on Meditation)
67. एस एल.सी. पास गर्ने पहिलो नेपाली को हुन् ?
✔️ राणा प्रधानमन्त्री चन्द्र समशेर
(Who was the first Nepali to pass the SLC?)
✔️ Rana Prime Minister Chandra Shumsher
68. नेपालमा कहिलेदेखि कक्षा १० को पाठ्यक्रमबाट मात्र एस.एल सी, मा प्रश्न सोधिने व्यवस्था गरियो ?
✔️ वि.स. २०६३
(When was the system implemented where questions for the SLC exam are asked only from the Class 10 curriculum?)
✔️ 2063 B.S.
69. एस.एल.सी मा मौका पूरक परीक्षाको व्यवस्था कहिलेदेखि लागू गरिएको हो ?
✔️ वि.सं. २०५५
(When was the system for supplementary exams in the SLC introduced?)
✔️ 2055 B.S.
70. नेपालमा कुन तहसम्मको शिक्षा मातृभाषामा दिइने व्यवस्था छ?
✔️ प्राथमिक तह
(Up to which level is education provided in the mother tongue in Nepal?)
✔️ Primary level
71. पाठ्यक्रम विकास केन्द्रले सन्दर्भसामग्रीका रुपमा स्वीकृति दिइएको पाठ्यपुस्तकको सूची कहिले सार्वजनिक गर्नेछ ?
✔️ वर्षेनि
(When does the Curriculum Development Centre release the list of textbooks approved as reference material?)
✔️ Annually
72. शिक्षा मन्त्रालयले स्कुल बसमा सुन्तले रङ प्रयोग गर्न कहिले निर्देशन दिएको थियो?
✔️ २०६८ साउन ३२ गते
(When did the Ministry of Education direct the use of yellow color on school buses?)
✔️ 32nd Shrawan 2068 B.S.
73. आधारभूत तहमा प्रधानाध्यापकको न्युनतम शैक्षिक योग्यता कति हुनुपर्ने व्यवस्था छ ?
✔️ रनातकोत्तर तह उत्तीर्ण
(What is the minimum educational qualification required for a principal at the basic level?)
✔️ Graduate level (Post-secondary)
74. विद्यालय क्षेत्र सुधार कार्यक्रमको कार्यान्वयन गर्ने सरकारको प्रमुख निकायहरू कुन कुन हुन् ?
✔️ शिक्षा मन्त्रालय र शिक्षा विभाग
(What are the main bodies responsible for implementing the school sector reform program?)
✔️ Ministry of Education and Department of Education
75. मनोविज्ञानको शाब्दिक अर्थ के हो?
✔️ आत्माको विज्ञान
(What is the literal meaning of psychology?)
✔️ The science of the soul
76. मनोविज्ञानको आधुनिक परिभाषा के हो ?
✔️ व्यवहार को विज्ञान
(What is the modern definition of psychology?)
✔️ The science of behavior
77. "एक असल शिक्षकले विद्यार्थीको प्रकृति थाहा पाउनै पर्छ । यो भनाइ कसको हो?
✔️ प्लेटो
("A good teacher must understand the nature of the student." Who said this?)
✔️ Plato
78. शिक्षा मनोविज्ञानले जन्मदेखि वृद्धावस्थासम्मका सिकाइ अनुभवहरूको वर्णन र व्याख्या गर्दछ। यो भनाइ कसको हो?
✔️ क्रो एण्ड को
(Who said that educational psychology describes and explains learning experiences from birth to old age?)
✔️ Crow and Crow
79. मनोविज्ञान आत्माको बिज्ञान हो, यो कसको भनाइ हो?
✔️ डिमोक्रिटस
("Psychology is the science of the soul." Who said this?)
✔️ Democritus
80. मनोविज्ञान मनको विज्ञान हो यो कसको भनाइ हो?
✔️ कान्ट
("Psychology is the science of the mind." Who said this?)
✔️ Kant
81. मनोविज्ञान चेतनाको विज्ञान हो यो कसको भनाइ हो ?
✔️ विलियम उन्ट एण्ड जेम्स
("Psychology is the science of consciousness." Who said this?)
✔️ William Wundt and James
82. नि.मा.वि. शिक्षकले सेवा अवधीभर कति उपचार खर्च पाउछ ?
✔️ 18 महिना बराबरको तलब रकम
(How much treatment expenses are entitled to a teacher in NIMI during their service?)
✔️ An amount equal to 18 months of salary
83. शिक्षक तालिमको सुरूवात कहिलेदेखी भयो ?
✔️ वि.स. 2011
(When did teacher training begin in Nepal?)
✔️ 2011 B.S.
84. कति वर्ष नोकरी अवधि पुगेको शिक्षकले निवृत्तिभरण पाउछ ?
✔️ 20 बर्ष
(How many years of service does a teacher need to complete to receive a pension?)
✔️ 20 years
85. राष्ट्रिय शिक्षा पद्धतिको योजना कहिले लागु भयो ?
✔️ 2028 मा
(When was the National Education System Plan implemented?)
✔️ 2028 B.S.

Comments
Post a Comment