स्वास्थ्य सम्बन्धि (Health )
1. विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा कुल मृत्युमध्ये कति प्रतिशत मृत्यु नसर्नेरोगबाट हुने गरेको छ ?
✔️ ५२ प्रतिशत
(According to the World Health Organization, what percentage of global deaths are caused by non-communicable diseases?)
✔️ 52 percent
2. वि.सं. २०७१ को उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार कसलाई प्रदान गरियो ?
✔️ लुम्बिनी अञ्चल अस्पतालका मेडिकल सुपेरिडेन्ट डा. ताराप्रसाद पौडेल
(Who was awarded the Best Health Service Award of 2071 BS?)
✔️ Dr. Taraprasad Poudel, Medical Superintendent of Lumbini Regional Hospital
3. नयाँ स्वास्थ्य नीति, २०७१ अनुसार कति जनसङ्ख्याका लागि कम्तिमा २५ शैयाको एक अस्पताल निर्माण गर्नुपर्ने उल्लेख छ ?
✔️ २० हजार
(According to the new health policy of 2071 BS, for how many people should a hospital with at least 25 beds be constructed?)
✔️ 20,000 people
4. २०७१ साल फागुन १५ गते मनाइएको स्वास्थ्य सेवा दिवस-२०७१ को नारा के हो ?
✔️ गुणस्तरीय स्वास्थ्य सेवा नागरिकको अधिकार : सेवाको सहज पहुँचमा हामी
(What was the slogan for Health Service Day 2071 BS, celebrated on 15th Falgun 2071?)
✔️ Quality Health Service is a Citizen's Right: We are for Easy Access to Service
5. विश्व स्वास्थ्य सङ्गठनका अनुसार एचआईवीपछि विश्वमा सबैभन्दा बढी मान्छे मार्ने सङ्क्रमण कुन हो ?
✔️ क्षयरोग (सन् २०१३ मा ९० लाख व्यक्ति क्षयरोगले सङ्क्रमित, तीमध्ये १५ लाखको मृत्यु)
(According to the World Health Organization, what is the second most fatal infectious disease after HIV globally?)
✔️ Tuberculosis (In 2013, 9 million people were infected with tuberculosis, and 1.5 million died)
6. संसारका मानिसहरुको प्राय मुटु वायाँ पट्टि रहन्छ तर कसैको दायाँ पट्टि रहेको पाईन्छ यस्तो दायाँ पट्टि मुटु भेटिने अवस्थालाई के भनिन्छ ?
✔️ डेक्सोकार्डिया
(Most human hearts are located on the left side, but some people have their heart on the right side. What is this condition called?)
✔️ Dextrocardia
7. कुनै पनि मानिसलाई म्यादे ज्वरो (Typhoid) कुन व्याक्टेरीयाको कारणले गर्दा लाग्ने गर्दछ ?
✔️ Salmonella Typhi
(What bacterium causes typhoid fever?)
✔️ Salmonella Typhi
8. मानिसको शरिरवाट निस्कने पसिनामा पानी,कति प्रतिशत रहेको हुन्छ ?
✔️ पानी - ९९%
(What percentage of sweat is water?)
✔️ 99% water
9. हैजा रोग कुन व्याक्टेरीयाको कारणले गर्दा लाग्दछ ?
✔️ Vibrio Cholerae
(Which bacterium causes cholera?)
✔️ Vibrio Cholerae
10. ठेउला कुन भाईरसको कारणले गर्दा लाग्ने गर्दछ ?
✔️ Vericella Zoster
(Which virus causes shingles?)
✔️ Varicella Zoster
11. भटमासमा कति प्रतिशत प्रोटिन रहेको हुन्छ ?
✔️ ५५%
(What percentage of protein is found in soybeans?)
✔️ 55%
12. नेपालमा कति मानिस मधुमेह रोगबाट प्रभावित रहेका छन् ?
✔️ ८ प्रतिशत
(What percentage of the population in Nepal is affected by diabetes?)
✔️ 8%
13. नेपालको कुल जनसङ्ख्याको कति हिस्सामा कुनै न कुनै मानसिक रोगको समस्या रहेको छ ?
✔️ २० प्रतिशत
(What percentage of Nepal's total population has some form of mental health issue?)
✔️ 20%
14. कुन हमोनका कारण हामीलाई निन्द्रा लाग्छ ?
✔️ मेलाटोनिक हर्मोन
(Which hormone causes sleepiness?)
✔️ Melatonin
15. पर्याप्त निदाउने बालबालिकामा केको सम्भावना कम हुन्छ ?
✔️ अधिक चकचके
(Children who get enough sleep are less likely to experience what?)
✔️ Excessive hyperactivity
16. पार्सियाल स्प्लिीनिक इम्बोलाइजेसन कुन रोगको उपचार पद्धति हो ?
✔️ फियोरोग
(What disease is treated with Partial Splenic Embolization?)
✔️ Fibroid (possibly related to fibroid-related issues)
17. डेंगु ज्वरो कुन लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ ?
✔️ एडिस एजेप्टि नामक लामखुट्टे
(Which mosquito transmits dengue fever?)
✔️ Aedes aegypti mosquito
18. चिकित्सा विज्ञानमा अक्सिजम भन्नाले के बुझिन्छ ?
✔️ दाँत किट्ने समस्या
(What is "oxism" in medical science?)
✔️ A condition related to teeth grinding (possibly a misinterpreted or incorrect term)
19. ज्वरो नाप्ने घरेलु थर्मोमिटरमा कति ग्राम पारो हुन्छ ?
✔️ ०५ देखि १ ग्रामसम्म
(How much mercury is present in a household thermometer used to measure fever?)
✔️ 0.5 to 1 gram
20. भिटामिन डी को अर्को नाम के हो?
✔️ क्याल्सिफेरोल
(What is another name for Vitamin D?)
✔️ Calciferol
21. क्षयरोग पत्ता लगाउन बनाइएको नयाँ उपकरण जिन एक्सपर्ट को परीक्षण कुन राष्ट्रमा गरिएको थियो ?
✔️ नेपाल
(In which country was the new Gene Expert device for detecting tuberculosis tested?)
✔️ Nepal
22. नेपाल सरकारले सघन खोप वर्ष, २०१२ मा कुन खोप अभियान घोषणा गरेको थियो?
✔️ दादुरा,रूबेला खोप
(Which vaccination campaign did the Nepal government announce during the Intensified Immunization Year 2012?)
✔️ Diphtheria, Tetanus, and Rubella vaccination campaign
23. नेपाल सरकारले वि.सं. २०६८ माघ २६ गते घोषणा गरेको सघन खोप वर्ष, २०१२ को मूल नारा के रहेको थियो ?
✔️ एक खोप एक जीवन
(What was the main slogan for the Intensified Immunization Year 2012 declared by the Nepal Government on 26th Magh 2068?)
✔️ One Vaccine, One Life
24. दादुरा र रुबेला खोप अभियान सञ्चालन गर्ने अन्तर्राष्ट्रिय निकाय कुन ?
✔️ अन्तर्राष्ट्रिय लायन्स क्लब
(Which international organization led the Diphtheria and Rubella vaccination campaign?)
✔️ International Lions Club
25. निदाउन आवश्यक भएर निदाउन खोज्दा पनि निदाउन नसकिने अवस्थालाई के भनिन्छ ?
✔️ Insomnia
(What is the condition called when someone is unable to sleep even though they need to?)
✔️ Insomnia
26. नेपालमा आकाशिय पिण्ड अध्ययन केन्द्र कुन जिल्लामा रहेको छ ?
✔️ चितवन
(Where is the Astronomical Observatory Center located in Nepal?)
✔️ Chitwan
27. हाम्रो शरिरमा रहेको हाडहरु मध्ये कुनै पनि हाड संग नजोडिएको हाड कहाँ को कुन हो ?
✔️ हाइवोइड (घाँटी)
(Which bone in our body is not connected to any other bone?)
✔️ Hyoid bone (in the neck)
28. नेपालमा प्रथम पटक वातावरण तथा भू–उपयोग नीतिलाइ राष्ट्रिय नीतिको रुपमा कुन योजनामा समावेश गरिएको थियो ?
✔️ छैठौं पञ्चवर्षिय योजना
(Which plan first included environmental and land-use policy as a national policy in Nepal?)
✔️ Sixth Five-Year Plan
29. मानिसको शरिरको एक भागमा मात्र रगत प्रवाह हुन्न भन्नुहोस त्यो रगत प्रवाह नहुने अङ्ग कुनहो ?
✔️ कोर्निया
(Which part of the human body does not receive blood flow?)
✔️ Cornea
30. मानव मस्तिष्कमा कति मिलि ग्राम तामा रहेको हुन्छ ?
✔️ ६ मिलि ग्राम
(How many milligrams of copper are present in the human brain?)
✔️ 6 milligram
31. DNA परीक्षण प्रविधिको आविष्कार गर्ने व्यक्ति को हुन् ?
✔️ डा. एली जेफियारी , सन १९८५
(Who invented the DNA testing technology?)
✔️ Dr. Alec Jeffreys, 1985
32. मानिसका प्रत्येक खुट्टामा कति वटा हाडहरु रहेका हुन्छन् ?
✔️ ३१ वटा
(How many bones are there in each of a person's feet?)
✔️ 31 bones
33. मानिसका मुखमा कतिवटा हाडहरु रहेका हुन्छन् ?
✔️ १४ वटा
(How many bones are in the human mouth?)
✔️ 14 bones
34. मानिसको खप्पर कतिवटा हाडहरु मिलेर वनेका हुन्छन् ?
✔️ २२ वटा
(How many bones make up the human skull?)
✔️ 22 bones
35. मानिसको हात कतिवटा हाडहरु मिलेर वनेको हुन्छ ?
✔️ २४ वटा
(How many bones make up the human hand?)
✔️ 24 bones
36. मानिसको हातको औला कतिवटा हाडहरु मिलेर वनेको हुन्छ ?
✔️ १५ वटा
(How many bones make up the human fingers?)
✔️ 15 bones
37. मानव शरिरको सवैभन्दा लामो हाड कुन कहाँको हो ?
✔️ फिमर, तिघ्रा
(What is the longest bone in the human body and where is it located?)
✔️ Femur, in the thigh
38. मानव शरिरको सवैभन्दा सानो हाड कुन र कहाँको हो ?
✔️ स्टेप्स, कान
(What is the smallest bone in the human body and where is it located?)
✔️ Stapes (in the ear)
39. मानव शरिरको सवैभन्दा ठूलो ग्रन्थी कुन हो ?
✔️ कलेजो
(What is the largest gland in the human body?)
✔️ Liver
40. हाम्रो शरिरले सवैभन्दा सजिलैसंग सोस्न सक्ने कार्वोहाईड्रेड युक्त खाना कुन हो ?
✔️ खुँदो
(What is the carbohydrate-rich food that the human body absorbs most easily?)
✔️ Potato
41. पानीमा घुल्ने भिटामिनहरु कुन कुन हुन् ?
✔️ भिटामिन B र C
(Which vitamins are water-soluble?)
✔️ Vitamins B and C
42. रुबेला रोग लागेका बालबालिकाहरू कति वर्षसम्म बाँच्न सक्छन् ?
✔️ १० वर्ष
(How long can children with rubella live?)
✔️ 10 years
43. प्राणघातक रोगसम्बद्ध समस्या भोगिरहेका बिरामी र आफन्तको पीडा कम गर्ने पद्धतिलाई के भनिन्छ ?
✔️ प्यालिएटिभ
(What is the method called that alleviates the pain of patients and their families dealing with life-threatening diseases?)
✔️ Palliative care
44. अमेरिकामा रहेको वर्ल्ड अफ चिल्डेन अवार्ड नामक संस्थाले प्रदान गर्ने स्वास्थ्य क्षेत्रको नोबेल पुरस्कार भनेर कुन पुरस्कारलाई चिनिन्छ ?
✔️ वर्ल्ड अफ चिल्ड्रेन स्वास्थ्य पुरस्कार
(What health-related award is referred to as the "Nobel Prize" by the World of Children Award organization in the USA?)
✔️ World of Children Health Award
45. वर्ल्ड अफ चिल्ड्रेन स्वास्थ्य पुरस्कार को राशी कति रहेको छ ?
✔️ ७५ हजार डलर
(What is the monetary value of the World of Children Health Award?)
✔️ $75,000
46. नेपालमा असुरक्षित गर्भपतनको जोखिमलाई सन् २०१५ सम्ममा कति प्रतिशतमा झार्ने लक्ष्य रहेको थियो ?
✔️ ७ प्रतिशतमा
(What was the target percentage to reduce the risk of unsafe abortions in Nepal by 2015?)
✔️ 7%
47. नेपालमा वर्षेनि सुरक्षित गर्भपतन गराउने कुल महिलामध्ये कति प्रतिशत महिलामा परिवार नियोजनको साधन असफल हुने गरेको छ ?
✔️ ८० प्रतिशत
(What percentage of women in Nepal who undergo safe abortions experience failure of family planning methods annually?)
✔️ 80%
48. कुन अस्पताललाई नेपालकै पहिलो छारेरोगको विशेषज्ञ अस्पताल बनाइएको छ ?
✔️ मध्यपुर ठिमीमा सञ्चालित कोरिया-नेपालमैत्री अस्पताल
(Which hospital has been established as the first specialized hospital for tuberculosis in Nepal?)
✔️ Korea-Nepal Friendship Hospital in Madhyapur Thimi
49. विश्वमा नसर्ने रोगबाट हुने ३ करोड ६० लाख मृत्युमध्ये कति प्रतिशत मृत्यु स्नायुरोगबाट हुने गरेको छ?
✔️ करिब ७० प्रतिशत
(What percentage of the 36 million deaths from non-communicable diseases worldwide are due to neurological diseases?)
✔️ Approximately 70%
50. प्रतिवर्ष विश्वका कति जनताको झाडा-पखालाबाट मृत्यु हुने तथ्याङ्क छ ?
✔️ १८ लाख
(How many people die annually worldwide from diarrhea-related diseases?)
✔️ 1.8 million
51. विश्व स्वास्थ्य सङगनका अनुसार विश्वमा बार्षिक कति असुरक्षित गर्भपतन हुने गरेको छ?
✔️ करिब १ करोड ९० लाख
(According to the World Health Organization, how many unsafe abortions occur annually worldwide?)
✔️ Approximately 19 million
51. चिकित्सासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कहिले र कहाँ सम्पन्न भएको थियो?
✔️ सन् २०१२ मार्च १२ मा, काठमाडौं
(When and where was the International Medical Conference held?)
✔️ March 12, 2012, Kathmandu
52. हाल एसियाका कति मानिसहरू एड्स सङ्क्रमणमा परेको तथ्याङ्क सार्वजनिक भएको छ?
✔️ करिब ४ लाख ७० हजार
(How many people in Asia are reported to be living with HIV/AIDS?)
✔️ Approximately 470,000
53. विश्वमा सबैभन्दा उच्च कुपोषण अनुपात रहेको राष्ट्र कुन हो ?
✔️ सोमालिया, ५८ प्रतिशत
(Which country has the highest rate of malnutrition in the world?)
✔️ Somalia, 58%
54. विश्व स्वाथ्स्य सङ्गठनका अनुसार हाल विश्वमा स्वास्थ्यकर्मीहरूको सङ्ख्या कति रहेको अनुमान छ?
✔️ करिब ६ करोड
(According to the World Health Organization, how many health workers are there globally?)
✔️ Approximately 60 million
55. विश्व स्वास्थ्य सङ्गठनले कहिलेसम्ममा हात्तीपाइले रोगलाई १ प्रतिशतभन्दा तल झर्ने लक्ष्य लिएको छ?
✔️ सन् २०२० सम्ममा
(What is the target year for WHO to reduce the incidence of elephantiasis to less than 1%?)
✔️ By 2020
56. प्रतिवर्ष विश्वमा कति बालबालिकाहरूले कुपोषणका कारण ज्यान गुमाउने गरेका छन् ?
✔️ २६ लाख
(How many children die annually worldwide due to malnutrition?)
✔️ 2.6 million
57. सेभ द चिल्ड्रेन का अनुसार सन् २०२७ सम्ममा विश्वमा कति बालबालिकाहरू कुपोषणको खतरामा रहने छन् ?
✔️ ५० करोड
(According to Save the Children, how many children worldwide will be at risk of malnutrition by 2027?)
✔️ 500 million
58. विश्व स्वास्थ्य सङ्गठनका अनुसार वर्षेनि कति मानिसको मृत्यु मुटुरोग र रक्तनली सम्बन्धी रोगले हुने गर्दछ ?
✔️ १ करोड ७३ लाख
(How many people die annually from heart disease and circulatory system diseases according to the World Health Organization?)
✔️ 17.3 million
59. औलो उपचारका लागि नयाँ प्रविधि पत्ता लगाएर अमेरिकाको प्रतिष्ठित लस्कर पुरस्कार जित्ने पहिलो चिनियाँ वैज्ञानिक को हुन् ?
✔️ तु योउयाउ
(Who was the first Chinese scientist to win the prestigious Lasker Award for discovering a new method for treating malaria?)
✔️ Tu Youyou
60. अमेरिकाको नोबेल पुरस्कार भनेर चिनिने प्रतिष्ठित लस्कर पुरस्कार कुन संस्थाले प्रदान गर्दै आइरहेको छ?
✔️ अल्ट एण्ड मेरी लस्कर फाउन्डेसन
(Which organization has been awarding the prestigious Lasker Award, often referred to as the "American Nobel Prize"?)
✔️ Albert and Mary Lasker Foundation
61. सङक्रमित व्यक्तिको रगत तथा शरीरबाट निस्कने तरल पदार्थबाट सर्ने नयाँ रोगको नाम के हो?
✔️ इबोला रोग
(What is the name of the new disease transmitted by the blood and bodily fluids of infected individuals?)
✔️ Ebola virus disease
62. पाचन प्रणालीमा भाग लिने सबैभन्दा अन्तिम अङ्ग कुन हो ?
✔️ रेक्टम (Rectum)
(What is the last organ in the digestive system?)
✔️ Rectum
63. जीवनजलमा कति ग्राम ग्लुकोज हुन्छ?
✔️ २० ग्राम
(How many grams of glucose are there in life water?)
✔️ 20 grams
64. प्रकृतिमा पाइने पानीका स्रोतमध्ये सबैभन्दा शुद्ध पानी कुन हो ?
✔️ वर्षात्को पानी (Rainfall Water)
(What is the purest source of water found in nature?)
✔️ Rainwater
65. मानव शरीरभित्र पसेको वायुमध्ये कति प्रतिशत अक्सिजन हुन्छ ?
✔️ २० प्रतिशत
(What percentage of the air entering the human body is oxygen?)
✔️ 20%
66. कुन रोगका बिरामी आफैले पनि सुई लगाउन सक्छन् ?
✔️ मधुमेह
(Which disease's patients can inject themselves?)
✔️ Diabetes
67. प्राथमिक उपचारमा ABC Clear भन्नाले के बुझिन्छ ?
✔️ Airway. Breathing and Circulation
(What does "ABC Clear" mean in first aid?)
✔️ Airway, Breathing, and Circulation
68. सामान्यतयाः एउटा व्यक्तिको मूत्रथैलीको मूत्र जम्मा गर्ने क्षमता कति हुन्छ ?
✔️ ८०० मि.लि.
(What is the typical capacity of a person's bladder to store urine?)
✔️ 800 ml
69. पिउने पानीलाई सुरक्षित बनाउन कम्तिमा कति मिनेटसम्म उमाल्नुपर्दछ?
✔️ ५ देखि १० मिनेटसम्म
(How long should drinking water be boiled to make it safe?)
✔️ 5 to 10 minutes
70. नाकबाट हुने रक्तश्रावलाई मेडिकल टर्ममा के भनिन्छ?
✔️ इपिटेक्सिस
(What is the medical term for nosebleed?)
✔️ Epistaxis
71. हाम्रो दिमागमा कति समयसम्म अक्सिजन पुगेन भने हामी मछौं?
✔️ ४ मिनेट
(How long can the brain go without oxygen before we die?)
✔️ 4 minutes
72. कुन रोग लागेका मानिसहरू पानीदेखि डराउँछन ?
✔️ रेबिज रोग
(Which disease causes people to be afraid of water?)
✔️ Rabies
73. पिउने पानीमा किटाणुबिहीन बनाउन कुन तत्वको प्रयोग गरिन्छ?
✔️ क्लोरिन
(What substance is used to disinfect drinking water?)
✔️ Chlorine
74. शरीर वृद्धिका लागि चाहिने सबै पदार्थ भएको खानेकुरा कुन हो ?
✔️ दूध
(What is the food that contains all the necessary substances for body growth?)
✔️ Milk
75. हामीले लिएको श्वासलाई रगतमा भएको कुन बस्तुले शरीरका सम्पूर्ण भागमा पऱ्याउने काम गर्दछ?
✔️ रक्तकोषिका
(What substance in the blood carries the oxygen from the air we breathe to all parts of the body?)
✔️ Red blood cells
76. विश्वमा सर्वप्रथम १९९७ मा कुन देशमा बर्डफ्लु देखापरेको थियो ?
✔️ हङकङ
(Where did bird flu first appear in the world in 1997?)
✔️ Hong Kong
77. नेपालमा सर्वप्रथम कहिले बर्डफ्लु देखिएको थियो ?
✔️ २०६५ माघ १२ गते
(When was bird flu first seen in Nepal?)
✔️ January 12, 2009 (2065 Magh 12)
78. WHO का अनसार विश्वका कति प्रतिशत जनसङ्ख्या मृगौला रोगबाट प्रभावित
✔️ १० प्रतिशत
(According to WHO, what percentage of the world's population is affected by kidney disease?)
✔️ 10%
79. सुँगुरबाट मानिसमा पहिलोपटक कुन देशमा स्वाइनफुलु देखापरेको थियो ?
✔️ मेक्सिको
(Where did the first human case of swine flu come from?)
✔️ Mexico
80. ग्यास्ट्रिकको उपचारमा प्रयोग गरिने औषधी कुन हो ?
✔️ Antacid
(What medicine is used to treat gastric problems?)
✔️ Antacid
81. हाम्रो कलेजोमा ग्लुकोज कुन रूपमा सञ्चित रहन्छ ?
✔️ ग्लाइकोजिन (Glycogen)
(How is glucose stored in the liver?)
✔️ Glycogen

Comments
Post a Comment