Posts

रोचक तथ्यहरु (Interesting facts)

Image
1. युएईको दुवै शहरमा यस्तो एटीएम छ, जहाँबाट पैसा निकाले जस्तो सुनका टुक्रा निकाल्न सकिन्छ। UAE ko dubai shahar ma yasto ATM cha, jahabata paisa nikaale jasto suna ka tukra nikalna sakinchha. 2. संसारमा सबैभन्दा बढी सुनका गहना भारतीय महिलाले लगाउँछन्। Sansar ma sabai bhanda badi suna ka gahana Bhartiya mahila le lagauchhan. 3. एक स्वस्थ पुरुषले एक हप्तामा यति धेरै शुक्रकिट स्खलन गर्न सक्छ कि त्यसले विश्वका सबै महिलालाई गर्भाधारण गर्न पुग्छ। Ek swastha purush le ek hapta ma yati dherai shukrakit skhalan garna sakchha ki tyesle biswako sabai mahila lai garbhadharan garna pugchha. 4. अन्टार्टिकामा पानी यति चिसो छ कि त्यहाको पानीमा भएको कुनै पनि चिज सड्ने गल्ने हुँदैन। Antarctica ma pani yati chiso cha ki tyahako pani ma bhaeko kunai pani chij sadne galne hudaina. 5. अंग्रेजी भाषाको सबैभन्दा लामो शव्द “Pneumonoultramicroscopicsilicovolcanoconiosis” हो। Angreji bhasha ko sabai bhanda lamo shabda “Pneumonoultramicroscopicsilicovolcanoconiosis” ho. 6. I am/go अंग्रेजी भाषाको सबैभन्दा छोटो पूर...

My ad 3

My AD

भूगोल सम्बन्धि ( Geography )

Image
  1. खुल्ला दिशामुक्त घोषणा भएका नेपालका प्रथम ५ जिल्लाहरू कुन-कुन हुन् ? ✔️ कास्की, चितवन, तनहुँ, म्याग्दी र पर्वत (Which were the first five districts in Nepal to be declared open defecation-free?) ✔️ Kaski, Chitwan, Tanahun, Magdi, and Parvat 2. अन्नपूर्ण संरक्षित क्षेत्रमा कति प्रजातिका वनस्पति पाइन्छन् ? ✔️ १ हजार २ सय ३३ प्रजाति (How many species of plants are found in the Annapurna Conservation Area?) ✔️ 1,233 species 3. अन्नपूर्ण संरक्षण क्षेत्रमा १ सय २ प्रजातिका स्तनधारी प्राणीहरू पाइन्छन् भने कति प्रजातिका चराहरू पाइन्छन् ? ✔️ ४ सय ८८ प्रजातिका (How many species of birds are found in the Annapurna Conservation Area, where there are 102 species of mammals?) ✔️ 488 species 4. संसारकै उच्च स्थानबाट हुने लामो पदयात्रा कुन हो ? ✔️ ग्रेट हिमालय ट्रेल, नेपाल (What is the longest trek at the highest altitude in the world?) ✔️ The Great Himalaya Trail, Nepal 5. संसारकै उच्च स्थानबाट हुने लामो पदयात्रा ग्रेट हिमालयको दूरी कति रहेको ✔️ १,७०० कि.मि. (सोलुखुम्बुद...

इतिहास सम्बन्धि ( history )

Image
1. नेपालमा सर्वप्रथम शासन चलाउने वंश कुन हो ? ✔️ गोपाल वंश (Which dynasty first ruled Nepal?) ✔️ Gopal Dynasty 2. गोपालवंशीहरूले आफूलाई को भनेर चिनाउँथे ? ✔️ गुप्तवंशी (What did the Gopal dynasty call themselves?) ✔️ Guptavanshi 3. नेपालमा सर्वप्रथम भूमिगुप्त (भुक्तमान) नाम गरेका व्यक्तिलाई कसले राजा बनाएका थिए ? ✔️ ने नामक मुनिऋषिले (Who made Bhumi Gupta (Bhuktaman) the first king of Nepal?) ✔️ The sage named Ne 4. गोपालवंशीहरूको केन्द्रीय राजधानी कुन स्थानमा रहेको थियो ? ✔️ काठमाडौँको मातातीर्थ (Where was the central capital of the Gopal dynasty?) ✔️ Matatirtha, Kathmandu 5. नेपालमा शासन गर्ने ८ जना गोपलवंशी शासकहरू को-को थिए ? ✔️ भूमिगुप्त, जयगुप्त, धर्मगुप्त, हर्षगुप्त, भीमगुप्त, मणिगुप्त, विष्णुगुप्त र जीतगुप्त (Who were the eight Gopal dynasty rulers in Nepal?) ✔️ Bhumi Gupta, Jay Gupta, Dharma Gupta, Harsha Gupta, Bhima Gupta, Manigupta, Vishnugupta, and Jeetgupta 6. आभिर वंशका पहिलो राजा को हुन् ? ✔️ राजपुत ग्वाला वरसिंह (Who was the first king of the...

Ad 5