My ad 3

My AD

इतिहास सम्बन्धि ( history )



1. नेपालमा सर्वप्रथम शासन चलाउने वंश कुन हो ?
✔️ गोपाल वंश
(Which dynasty first ruled Nepal?)
✔️ Gopal Dynasty


2. गोपालवंशीहरूले आफूलाई को भनेर चिनाउँथे ?
✔️ गुप्तवंशी
(What did the Gopal dynasty call themselves?)
✔️ Guptavanshi


3. नेपालमा सर्वप्रथम भूमिगुप्त (भुक्तमान) नाम गरेका व्यक्तिलाई कसले राजा बनाएका थिए ?
✔️ ने नामक मुनिऋषिले
(Who made Bhumi Gupta (Bhuktaman) the first king of Nepal?)
✔️ The sage named Ne


4. गोपालवंशीहरूको केन्द्रीय राजधानी कुन स्थानमा रहेको थियो ?
✔️ काठमाडौँको मातातीर्थ
(Where was the central capital of the Gopal dynasty?)
✔️ Matatirtha, Kathmandu


5. नेपालमा शासन गर्ने ८ जना गोपलवंशी शासकहरू को-को थिए ?
✔️ भूमिगुप्त, जयगुप्त, धर्मगुप्त, हर्षगुप्त, भीमगुप्त, मणिगुप्त, विष्णुगुप्त र जीतगुप्त
(Who were the eight Gopal dynasty rulers in Nepal?)
✔️ Bhumi Gupta, Jay Gupta, Dharma Gupta, Harsha Gupta, Bhima Gupta, Manigupta, Vishnugupta, and Jeetgupta


6. आभिर वंशका पहिलो राजा को हुन् ?
✔️ राजपुत ग्वाला वरसिंह
(Who was the first king of the Abhira dynasty?)
✔️ Rajput Gwala Var Singh


7. आभिरवंशमा को-को राजा भएका थिए ?
✔️ वरसिंह, जयसिंह र भुवनसिंह
(Who were the rulers in the Abhira dynasty?)
✔️ Var Singh, Jai Singh, and Bhuwan Singh


8. नेपालको पूर्वबाट आई आभिर वंशका अन्तिम राजा भुवन सिंहलाई पराजित गरी शासन हत्याउने किराँत वंशका शासक को थिए ?
✔️ यलम्बर
(Who defeated the last Abhira king Bhuwan Singh and ended their rule?)
✔️ Yalambar (Kirant Dynasty)


9. किराँतकालमा शरणार्थीका रूपमा नेपाल छिर्ने शासकहरू को-को थिए ?
✔️ शाक्य, कोलिया हिन्दू, लिच्छवी र मल्ल वंशीहरू
(Which rulers entered Nepal as refugees during the Kirant period?)
✔️ Shakya, Koliya Hindu, Lichhavi, and Malla dynasties


10. किराँतहरूलाई हिमालय खण्डको कस्तो जाति मानिन्छ ?
✔️ प्राचीन जातिमध्ये एक
(What kind of ethnic group are the Kirants considered in the Himalayan region?)
✔️ One of the ancient ethnic groups


11. किराँत वंशका कति राजाहरूले नेपालमा शासन गरेको इतिहास मानिन्छ ?
✔️ ३२ जना
(How many kings of the Kirant dynasty are considered to have ruled Nepal?)
✔️ 32 kings


12. नेपालमा किराँत वंशपछि कुन वंशले शासन गर्यो ?
✔️ सोमवंश
(Which dynasty ruled Nepal after the Kirant dynasty?)
✔️ Somavanshi Dynasty


13. किराँत वंशका प्रथम राजा यलम्बर हुन् भने अन्तिम राजा को थिए ?
✔️ गस्ती
(If Yalambar was the first king of the Kirant dynasty, who was the last king?)
✔️ Gasti


14. अन्तिम किराँती राजा गस्तीलाई पराजित गरेपछि नेपालमा शासन गर्ने प्रथम सोमवंशी राजा को थिए ?
✔️ निमिष
(Who was the first Somavanshi king to rule Nepal after defeating the last Kirant king, Gasti?)
✔️ Nimis


15. सोमवंशका कति जना शासकहरूले नेपालमा शासन गरेका थिए ?
✔️ ५ जना
(How many Somavanshi kings ruled Nepal?)
✔️ 5 kings


16. नेपालका प्रथम लिच्छवि शासक को थिए ?
✔️ जयदेव
(Who was the first Lichhavi king of Nepal?)
✔️ Jaydev


17. लिच्छवीहरूको मूलथलो कहाँ थियो ?
✔️ भारतको वैशाली
(Where was the origin of the Lichhavi dynasty?)
✔️ Vaishali, India


18. गुप्तहरूलाई सदाका लागि नेपालबाट हटाउने लिच्छवी शासक को थिए ?
✔️ राजा नरेन्द्रदेव
(Who was the Lichhavi king who permanently removed the Guptas from Nepal?)
✔️ King Narendra Dev


19. नेपालमा सर्वप्रथम पञ्चायत पद्धतिद्वारा शासन चलाउने वंश कुन थियो ?
✔️ लिच्छवी
(Which dynasty first established the Panchayat system in Nepal?)
✔️ Lichhavi Dynasty


20. लिच्छवीकालमा नेपालका ख्यातिप्राप्त राजा को थिए ?
✔️ अंशुवर्मा
(Who was a renowned king during the Lichhavi period?)
✔️ Anshuvarma


21. वर्ण व्यवस्था र न्याय व्यवस्थाको परम्परा थालनी गर्ने तथा पशुपतिनाथको मन्दिर निर्माणजस्ता प्रमुख कार्य गर्ने लिच्छवी शासक को थिए ?
✔️ सुपुष्प (प्रथम राजा)
(Who was the Lichhavi king who established the caste system and justice system, and built the Pashupatinath temple?)
✔️ Supushp (First King)


22. नेपालीको मौलिक संस्कृतिको निर्माण कुन कालबाट भएको हो ?
✔️ लिच्छवीकालबाट
(From which period did the development of Nepal's indigenous culture begin?)
✔️ From the Lichhavi period


23. रातो मच्छेन्द्रनाथको रथयात्राको चलन कसले चलाएका थिए ?
✔️ नरेन्द्रदेव
(Who introduced the tradition of the Rato Machindranath chariot procession?)
✔️ Narendra Dev


24. लिच्छवीकालका बहुचर्चित राजाहरू को-को थिए ?
✔️ मानदेव, अंशुवर्मा र नरेन्द्रदेव
(Who were the famous Lichhavi kings?)
✔️ Manadev, Anshuvarma, and Narendra Dev


25. लिच्छवीकालमा सबैभन्दा लामो (४१ वर्ष) अवधि शासन सञ्चालन गर्ने राजा को थिए ?
✔️ मानदेव
(Who was the longest-reigning Lichhavi king with a 41-year reign?)
✔️ Manadev


26. पशुपतिनाथको शीलालेखमा कविता कुँदाएर राख्ने राजा को थिए ?
✔️ शिवदेव द्वितीय
(Who was the king who inscribed poetry on the Pashupatinath stone inscription?)
✔️ Shivdev II


27. मल्लकालमा कुन राजाका पालादेखि शारीरिक यातनाको सट्टा आर्थिक दण्ड दिन थालिएको हो ?
✔️ जयस्थिति मल्ल
(Under which Malla king did the practice of financial punishment replace physical torture?)
✔️ Jayasthiti Malla


28. भारतको महाराष्ट्रबाट ब्राह्मण झिकाई पशुपतिनाथ मन्दिरमा चारजना भट्ट पुजारी राख्ने चलन कसले चलाएका हुन् ?
✔️ यक्ष मल्ल
(Who introduced the tradition of bringing Brahmins from Maharashtra and appointing four Bhatt priests at the Pashupatinath temple?)
✔️ Yaksha Malla


29. मध्यकालका सुधारवादी, न्यायप्रेमी र शक्तिशाली राजा भनेर कसलाई चिनिन्छ ?
✔️ राजा राम शाह (गोर्खा)
(Who is known as a reformist, justice-loving, and powerful king of the medieval period?)
✔️ King Ram Shah (Gorkha)


30. सर्वप्रथम मल्ल उपाधि धारण गर्ने राजा को हुन् ?
✔️ अरिदेव
(Who was the first king to adopt the title of Malla?)
✔️ Aridev


31. काठमाडौँ उपत्यकाबाट लिच्छवीहरूलाई हटाएर मल्लहरूले मल्लकालीन युगको सुरूवात कहिले गरेका थिए ?
✔️ ई.सं. ११९७ बाट
(When did the Malla dynasty begin the Malla period after removing the Lichhavis from the Kathmandu Valley?)
✔️ From AD 1197


32. मल्ल वंशका सबैभन्दा शक्तिशाली राजा कसलाई मानिन्छ ?
✔️ प्रताप मल्ल
(Who is considered the most powerful king of the Malla dynasty?)
✔️ Pratap Malla


33. प्रताप मल्लको निधनपछि उनले छानेका महिपतेन्द्रलाई राजा नबनाई तीन महिनापछि कसलाई काठमाडौँको राजा बनाइएको थियो ?
✔️ नृपेन्द्र मल्ल (त्यतिखेर उनी १२ वर्षका थिए)
(After the death of Pratap Malla, who was made the king of Kathmandu three months later instead of his chosen successor Mahipendra?)
✔️ Nripendra Malla (who was 12 years old at the time)


34. नेपालको प्यागोडा शैलीको पहिलो मन्दिर चाँगुनारायण मन्दिरको निमार्ण कसले र कहिले गरेका थिए ?
✔️ लिच्छवी राजा हरिदत्त वर्मा (ईस३२४ मा)
(Who and when built the first pagoda-style temple in Nepal, the Changunarayan Temple?)
✔️ Lichhavi King Haridatt Verma (in AD 324)


35. लिच्छिवी राजा मानदेवले चाँगुनारायण मन्दिरको पहिलोपटक पुनर्निमार्ण कहिले गरेका थिए ?
✔️ ई.स. ५२४ मा
(When did Lichhavi King Manadev first renovate the Changunarayan temple?)
✔️ In AD 524


36. मध्यकालका सुधारक राजाहरू भनेर कुन-कुन राजालाई चिनिन्छ ?
✔️ जयस्थिति मल्ल, महेन्द्र मल्ल, प्रताप मल्ल, रामशाह र सिद्धिनरसिंह मल्ल
(Which kings are known as reformist kings of the medieval period?)
✔️ Jayasthiti Malla, Mahendra Malla, Pratap Malla, Ram Shah, and Siddhinarayan Malla


37. काठमाडौँमा पाइला टेक्ने पहिलो युरोपेली नागरिक को हुन् ?
✔️ जेवा ग्रेवाल (पोर्चुगाल), सन् १६२८ तिर
(Who was the first European to set foot in Kathmandu?)
✔️ Jiva Grewal (Portugal), around 1628


38. काठमाडौँमा जगज्योति मल्लका पालामा इसाई धर्म प्रचार गर्न नेपाल आउने युरोपेली को थिए ?
✔️ जेवा ग्रेवाल, पोर्चुगल
(Which European came to Nepal to propagate Christianity during the reign of Jagjyoti Malla?)
✔️ Jiva Grewal, Portugal


39. नेपालका राणा शासनका सातौँ प्रधानमन्त्री को हुन् ?
✔️ जुद्ध समशेर
(Who was the seventh prime minister during the Rana rule in Nepal?)
✔️ Juddha Shamsher


40. राणा प्रधानमन्त्री जुद्ध समशेरको निधन भारतको देहरादुनमा कहिले भएको थियो?
✔️ वि.सं. २००९ मङ्सिर ९ गते
(When did Rana Prime Minister Juddha Shamsher die in Dehradun, India?)
✔️ BS 2009, Mangsir 9 (around 1952)


41. सन् १८४० मा बेलायतमा प्रकाशन भएको पहिलो हुलाक टिकट कुन हो ?
✔️ द पेनी ब्ल्याक
(Which was the first postage stamp published in Britain in 1840?)
✔️ The Penny Black


42. पशुपति क्षेत्रको देवपतनमा मनाइने “त्रिशूल जात्रा” कुन राजाले चलाएका हुन् ?
✔️ अमर मल्ल
(Which king initiated the "Trishul Jatra" festival in the Pashupati region?)
✔️ Amar Malla


43. अनुचित सम्बन्धको कारण पाटन दरबार स्वायरस्थित तलेजु मन्दिरको मूल ढोकामा काटिने पाटनका राजा को थिए ?
✔️ राजा विश्वजित मल्ल
(Which king of Patan was executed and had his body cut off at the main gate of the Taleju temple due to improper relations?)
✔️ King Vishwajit Malla


44. पाटनका राजा विश्वजित मल्लमाथि आफ्नी श्रीमतीसँग अनुचित सम्बन्ध भएको आरोप कसले लगाएका थिए र उनी को थिए ?
✔️ पाटनका राजा विष्णुमल्लका छोरीतर्फका नाति
(Who accused Patan King Vishwajit Malla of having an improper relationship with his wife and who were they?)
✔️ A relative from the daughter’s side of King Vishnumalla


45. राणाकालीन प्रशासनमा पराराष्ट्र मामिलासम्बन्धी कार्य कुन निकायले गर्थ्यो ?
✔️ मुन्सिखाना
(Which department was responsible for foreign affairs during the Rana period?)
✔️ Munsikhana


46. जुद्ध समशेरको शासनकालमा नेपालको इतिहास लेख्न बोलाइएका भारतीय इतिहासकार को हुन् ?
✔️ डा. ईश्वरप्रसाद सिंह
(Which Indian historian was invited to write the history of Nepal during the reign of Juddha Shamsher?)
✔️ Dr. Ishwar Prasad Singh


47. घुसखोरी बन्द गर्न घुस खानेका जीउमा चराका भुत्ला लगाई झ्याली पिट्दै सहर घुमाउने चलन कसले चलाएका हुन् ?
✔️ रणोद्विप सिंह
(Who introduced the custom of parading corrupt officials through the city with bird feathers tied to their bodies and beaten with cymbals?)
✔️ Ranodip Singh


48. राजदरवार हत्याकाण्ड कुन प्रधामन्त्रीको पालामा भएको थियो ?
✔️ गिरिजाप्रसाद कोइराला
(Under which Prime Minister did the Royal Palace massacre occur?)
✔️ Girija Prasad Koirala


49. गोरखापत्र कहिलेदेखि बहुभाषामा प्रकाशित हुन थालेको हो ?
✔️ २०६४ असोज १ गते
(When did the Gorkhapatra newspaper begin to be published in multiple languages?)
✔️ BS 2064, Ashoj 1 (September 17, 2007)


50. नेपालमा सर्वप्रथम यन्त्रमानव (रोबोट) बनाउने व्यक्ति को हुन् ?
✔️ लोकेश्वर मास्के (वि.सं. २०४७मा)
(Who was the first person to make a robot (android) in Nepal?)
✔️ Lokeshwar Maskey (BS 2047)


51. पब्लिक सर्भिस कमिसन लाई लोकसेवा आयोग भनी कहिले नामकरण गरियो ?
✔️ वि.सं. २०१५ आषाढ १५ गते
(When was the Public Service Commission renamed to Loksewa Aayog?)
✔️ BS 2015, Ashadh 15 (June 29, 1958)


52. काठमाडौँ उपत्यकामा महानगरीय प्रहरीको व्यवस्था कहिले गरिएको हो ?
✔️ वि.सं. २०६३ मङ्सिर १ गते
(When was the metropolitan police system established in the Kathmandu Valley?)
✔️ BS 2063, Mangsir 1 (November 17, 2006)


53. राजा ज्ञानेन्द्र नारायणहिटी दरबारबाट कहिले बहिर्गमन भएका थिए ?
✔️ वि.सं. २०६५ जेठ २९ गते
(When did King Gyanendra leave the Narayanhiti Palace?)
✔️ BS 2065, Jestha 29 (June 4, 2008)


54. सरकारद्वारा मुलुकभर प्रसुति सेवा निःशुल्क गर्ने घोषणा कहिले भएको हो ?
✔️ वि.सं. २०६५ माघ १ गते
(When did the government announce free maternity services nationwide?)
✔️ BS 2065, Magh 1 (January 15, 2009)


55. सगरमाथाको चुचुरोमा ओलम्पिक ज्योति कहिले पुयाइयो ?
✔️ २०६५ साल वैशाख २६ मा
(When was the Olympic flame carried to the summit of Mount Everest?)
✔️ BS 2065, Baishakh 26 (May 19, 2008)


**56. नेपालमा कहिलेदेखि क्रिस्मस बिदा दिन थाल

िएको हो ?**
✔️ सन् २००८ देखि
(When did Nepal start celebrating Christmas as a holiday?)
✔️ Since 2008


57. नेपालमा औपचारिकरूपमा होमस्टेको सुरूवात कहिलेदेखि भएको हो ?
✔️ वि.सं. २०६७ भदौ १ गते
(When did homestays officially start in Nepal?)
✔️ BS 2067, Bhadra 1 (August 17, 2010)


58. सांसद्हरूका लागि नयाँ प्रतीक चिन्ह (लोगो) कहिले सार्वजनिक भयो ?
✔️ वि.सं. २०६३ भदौ १२ गते
(When was the new symbol (logo) for the members of parliament made public?)
✔️ BS 2063, Bhadra 12 (August 28, 2006)


59. नेपाल चिया विकास निगमको स्थापना कहिले भएको हो ?
✔️ वि.सं. २०२२ मा
(When was the Nepal Tea Development Corporation established?)
✔️ BS 2022 (1965)


60. तिब्बती राज्यको सहायता लिएर आफ्नो बुवाको पालामा गुमेको राज्यसत्ता पुनः प्राप्त गर्ने लिच्छवी राजा को थिए ?
✔️ नरेन्द्रदेव
(Which Lichhavi king regained his lost throne with the help of the Tibetan state?)
✔️ Narendra Dev


61. नेपालको सबैभन्दा पुरानो वंशावली “गोपाल वंशावली" कुन राजाको पालामा तयार पारिएको हो ?
✔️ जयस्थिति मल्ल
(Under whose reign was the oldest genealogy of Nepal, the "Gopal Vanshavali," created?)
✔️ Jayasthiti Malla


62. पृथ्वीनारायण शाहले सन्धिको निहुँ बनाई गिरफ्तार गराएका तनहुँका राजा को थिए ?
✔️ त्रिविक्रम सेन
(Which king of Tanahun was arrested by Prithvi Narayan Shah under the pretext of a treaty?)
✔️ Trivikram Sen


63. राजारानीलाई चुक्ली लगाई भीमसेन थापाको पतन गराउने को थिए ?
✔️ रणजङ्ग पाण्डे
(Who conspired to overthrow Bhimsen Thapa by misleading the queen?)
✔️ Ranjang Pande


64. “एसियाबाट अङ्ग्रेज धपाउँ” भन्ने नारा दिने शाहवंशीय राजा को थिए ?
✔️ श्री ५ राजेन्द्र
(Which Shah dynasty king gave the slogan "Expel the English from Asia"?)
✔️ Shri 5 Rajendra


65. नेपालका राणा प्रधानमन्त्रीमध्ये शोषक प्रधानमन्त्री भनेर कसलाई भनिन्छ ?
✔️ वीर समशेर
(Which Rana prime minister is called the exploitative prime minister?)
✔️ Bir Shamsher


66. भण्डारखाल पर्वमा जङ्गबहादुरले कति मानिसको हत्या गरेका थिए ?
✔️ २३ जनाको हत्या गरी अन्य केहीलाई थुनामा राखेका थिए
(How many people were killed by Jung Bahadur during the Bhandarkhal incident?)
✔️ Killed 23 people and imprisoned others


67. नेपाल-तिब्बतबीच तेस्रो युद्धतामा नेपालका प्रधानमन्त्री को थिए ?
✔️ जङ्गबहादुर राणा (वि.सं. १९१२-१९१३)
(Who was the prime minister of Nepal during the third war between Nepal and Tibet?)
✔️ Jung Bahadur Rana (BS 1912-1913)


68. नेपाल र तिब्बतबीच वेत्रावती सन्धि कहिले भएको थियो ?
✔️ वि.सं. १८४९
(When was the Betrawati Treaty signed between Nepal and Tibet?)
✔️ BS 1849 (1892 AD)


69. जङ्गबहादुरको पालामा भएको नेपाल-तिब्बत युद्धमा कसले विजय प्राप्त गरेको थियो ?
✔️ नेपाल
(Who won the Nepal-Tibet war during the reign of Jung Bahadur?)
✔️ Nepal


70. नेपालले सुगौली सन्धिपछि गुमाएको बाँके, बर्दिया, कैलाली र कञ्चनपुर (नयाँ मुलुक) कहिले फिर्ता पाएको थियो ?
✔️ ४४ वर्षपछि, वि.सं. १९१७ कार्तिक १७ गते
(When did Nepal get back the lost territories of Banke, Bardiya, Kailali, and Kanchanpur after the Sugauli Treaty?)
✔️ After 44 years, on BS 1917, Kartik 17 (November 1, 1860)


71. दोस्रो राणा प्रधानमन्त्री रणोद्विप सिंहलगायत धीर समशेरको हत्या गर्न रचिएको षड्यन्त्र नेपालको इतिहासमा कुन पर्वको रूपमा चर्चित छ ?
✔️ ३८ सालको पर्व
(What is the event in Nepal's history called, where a conspiracy was made to kill the second Rana Prime Minister Ranodip Singh and Dhir Shamsher?)
✔️ 38 Salko Parv (The 38-year Plot)


72. नेपालको इतिहासमा ४२ सालको पर्व केलाई भनिन्छ ?
✔️ प्र.म. रणोद्विप सिंहको हत्या गरिएको घटना
(What is referred to as the "42-year event" in Nepal's history?)
✔️ The assassination of Prime Minister Ranodip Singh


73. चीनका लागि प्रथम नेपाली राजदूत को थियो ?
✔️ जनरल दमन समशेर जबरा
(Who was the first Nepalese ambassador to China?)
✔️ General Daman Shamsher Jabra


74. धीर समशेरका १७ भाइ छोराहरूमा सत्ता सीमित गर्न घटाइएको रक्तपातपूर्ण घटना कुन हो ?
✔️ वि.सं. १९४२ सालमा भएको ४२ सालको पर्व
(What is the bloody event that limited the power among Dhir Shamsher's 17 brothers and sons?)
✔️ The 42nd Year event in BS 1942 (1885)


75. राणाहरूको श्रेणी विभाजन कसले गरेका हुन् ?
✔️ चन्द्र समशेर (ए, बी र सी वर्गमा)
(Who divided the Ranas into categories?)
✔️ Chandra Shamsher (into A, B, and C classes)


76. नेपालमा पूर्वआधुनिककालको सुरुवात गर्ने नायक को हुन् ?
✔️ पृथ्वीनारायण शाह
(Who is considered the hero of the beginning of the pre-modern era in Nepal?)
✔️ Prithvi Narayan Shah


77. नेपालको इतिहासमा कुटनीतिक राजा भनेर कसलाई चिनिन्छ ?
✔️ पृथ्वीनारायण शाह
(Who is known as the diplomatic king in Nepal's history?)
✔️ Prithvi Narayan Shah


78. सैनिक व्यारेकको निर्माण कसले गरेका हुन् ?
✔️ भीमसेन थापा
(Who built the military barracks in Nepal?)
✔️ Bhimsen Thapa


79. नेपालका प्रथम जर्नेल को थिए ?
✔️ भीमसेन थापा
(Who was the first general of Nepal?)
✔️ Bhimsen Thapa


80. भीमसेन थापाको पालामा जिल्ला प्रमुखलाई के भनिन्थ्यो ?
✔️ अमाली
(What was the title given to district heads during Bhimsen Thapa's reign?)
✔️ Amali


81. सूर्यवंशी राजा दशरथका कुलगुरू को थिए ?
✔️ वशिष्ठ
(Who was the priest of the Solar Dynasty king Dasharath?)
✔️ Vashistha


82. जङ्गबहादुरका जेठा छोरा जगतजङ्गको विवाह कोसँग भएको थियो ?
✔️ टीका राज्यलक्ष्मी
(Who was the wife of Jung Bahadur's eldest son, Jagatjung?)
✔️ Tika Rajyalakshmi


83. जन्मनेबित्तिकै नेपालका कुन राणालाई जर्नेल पद दिइएको थियो ?
✔️ युद्धप्रताप राणा
(Which Rana in Nepal was given the rank of General immediately after birth?)
✔️ Yudhapratap Rana


84. आफ्नी रानी को मृत्युको शोकमा देवी-देवताको अपमान गरी मन्दिर तथा मूर्तिहरु तोड्ने तथा ब्राह्मणलाई दिएको वस्तुहरू फिर्ता लिने राजा को थिए ?
✔️ रणवहादुर शाह
(Which king desecrated temples and idols, and took back gifts given to Brahmins in mourning for the death of his queen?)
✔️ Ran Bahadur Shah


85. आफ्ना काका रणोद्विप सिंहको हत्या गरी प्रधानमन्त्री पद हत्याउने राणा को थिए ?
✔️ वीर समशेर
(Which Rana killed his uncle Ranodip Singh and took over the prime ministership?)
✔️ Bir Shamsher


86. विद्वान्, प्रजातन्त्रवादी र सुधारवादी प्रधानमन्त्री भन्नाले कुन राणा प्रधानमन्त्रीलाई चिनिन्छ ?
✔️ देव समशेर
(Which Rana prime minister is known as a scholar, democrat, and reformer?)
✔️ Dev Shamsher


87. जुवा खेल्न रोक्ने उद्देश्यले वर्षमा ११ दिनमात्र जुवा खेल्न पाउने नियम कसले बनाएका थिए ?
✔️ जङ्गबहादुर राणा
(Who made the rule allowing only 11 days of gambling per year to curb gambling?)
✔️ Jung Bahadur Rana


88. नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापाका पिताको नाम के हो ?
✔️ अमरसिंह थापा
(What was the name of the father of Nepal's first prime minister Bhimsen Thapa?)
✔️ Amar Singh Thapa


89. बाबु नरभुपाल शाहको मृत्युपछि पृथ्वीनारायण शाह गोर्खाको राजगद्दीमा कहिले बसेका हुन् ?
✔️ वि.सं. १७९९ चैत २५ मा
(

When did Prithvi Narayan Shah ascend the throne of Gorkha after the death of his father Narbhupal Shah?)
✔️ BS 1799, Chaitra 25 (March 10, 1743)


90. पृथ्वीनारायण शाहले पहिलोपटक कीर्तिपुरमाथि वि.सं. १८१४ मा आक्रमण गर्दा कीर्तिपुर कुन राज्यभित्र पर्दथ्यो ?
✔️ पाटन राज्य
(When Prithvi Narayan Shah first attacked Kirtipur in BS 1814, which state did Kirtipur belong to?)
✔️ Patan State


91. नेपाल एकीकरणमा त्रिशक्ति भन्नाले कुन-कुन राज्यलाई चिनिन्थ्यो ?
✔️ पाल्पा, लमजुङ र तनहुँ
(Which states are referred to as the "Tri-power" in the unification of Nepal?)
✔️ Palpa, Lamjung, and Tanahun


92. वि.सं. १८४५ मा नेपाल-तिब्बतबीच भएको युद्धमा कसले जितेको थियो ?
✔️ नेपाल
(Who won the war between Nepal and Tibet in BS 1845?)
✔️ Nepal


93. नेपाल-तिब्बतबीच भएको प्रथम युद्धपश्चात् कहिले सन्धि भयो ?
✔️ वि.सं. १८४६ जेठ १८ गते (केरूङ्ग सन्धि)
(When was the treaty signed after the first Nepal-Tibet war?)
✔️ BS 1846, Jestha 18 (The Kerung Treaty)


94. नेपाल र अङ्ग्रेज युद्ध हुनुअघि नेपालको सिमाना कति थियो ?
✔️ ८०० माइल
(What was the extent of Nepal's territory before the war with the British?)
✔️ 800 miles


95. नेपाल र अङ्ग्रेजबीचको युद्धमा नेपालले हार व्यहोरेपछि नेपाल कुन सन्धि गर्न बाध्य भएको थियो ?
✔️ सुगौली सन्धि
(After losing the war to the British, which treaty did Nepal have to sign?)
✔️ Sugauli Treaty


96. जङ्गबहादुरको उदय कुन काण्डबाट भएको हो ?
✔️ कोतपर्व हत्याकाण्ड
(What incident marked the rise of Jung Bahadur?)
✔️ Kot massacre


97. भण्डार खाल पर्वलाई किन "बस्नेत पर्व" पनि भनिन्छ ?
✔️ बस्नेतहरूको हत्या बढी भएकोले
(Why is the Bhandarkhal incident also called "Basnet Parv"?)
✔️ Because of the large number of Basnets killed


98. नेपाल भ्रमणमा आउने पहिलो अमेरिकी राष्टपति को हन् ?
✔️ जिम्मी काटेर
(Who was the first U.S. President to visit Nepal?)
✔️ Jimmy Carter


99. बेलायतमा औद्योगिक क्रान्ति कुन क्षेत्रबाट सरू भएको थियो ?
✔️ कृषि उत्पादन
(From which sector did the Industrial Revolution begin in Britain?)
✔️ Agricultural production


100. ब्रिटिश शासनबाट अष्ट्रेलियाले कहिले स्वतन्त्रता प्राप्त गरेको थियो ?
✔️ १ जनवरी १९०१ मा
(When did Australia gain independence from British rule?)
✔️ January 1, 1901


101. अष्ट्रेलिया र नेपालबीच कुटनीतिक सम्बन्ध कहिले भएको हो ?
✔️ १५ फेब्रुअरी १९६० मा
(When did diplomatic relations between Australia and Nepal begin?)
✔️ February 15, 1960


102. विश्वका लागि भुटान कहिलेदेखि खुल्ला गरिएको हो ?
✔️ सन् १९६१
(When was Bhutan opened to the world?)
✔️ 1961


103. नेपालमा भारतीय मुद्राको स्थिर विनिमय दर (१ भारू. खरिद गर्न १ रू.६० पैसा) कहिले कायम भएको हो ?
✔️ सन् १९९२ बाट
(When was the fixed exchange rate of the Indian Rupee to Nepali Rupee (1 INR = 1.60 NPR) established in Nepal?)
✔️ Since 1992


104. सर्बियाको एक प्रान्तको रूपमा रहँदै आएको कोसोभो कहिले स्वतन्त्र राष्ट्रको रूपमा विकसित भयो ?
✔️ सन् २००८ फेब्रुअरी १७ मा
(When did Kosovo, which was a province of Serbia, declare independence as a sovereign nation?)
✔️ February 17, 2008


105. अमेरिकी स्वतन्त्रता सङ्ग्रामको नारा के थियो ?
✔️ समानता, स्वतन्त्रता र स्वायत्तता
(What was the slogan of the American Revolutionary War?)
✔️ Equality, Liberty, and Autonomy


106. Green Belt Movement कसले चलाएकी हुन् ?
✔️ वाङ्गारी माथाई, केन्या
(Who initiated the Green Belt Movement?)
✔️ Wangari Maathai, Kenya


107. नेपालका लागि प्रथम चिनिया राजदूत को हुन् ?
✔️ युयान जोङ जियान
(Who was the first Chinese ambassador to Nepal?)
✔️ Yuan Zhongjian


108. नेपाल-अङ्ग्रेज युद्ध कहिले प्रारम्भ भएको थियो ?
✔️ वि.सं. १८७१
(When did the Nepal-British war start?)
✔️ BS 1871


109. प्रथम विश्वयुद्धको समयमा नेपालका प्रधानमन्त्री को थिए ?
✔️ चन्द्र समशेर
(Who was the prime minister of Nepal during World War I?)
✔️ Chandra Shamsher


110. फ्रान्सबाट "Grand Officer of the Line of Honour" को उपाधि पाउने राणा प्रधानमन्त्री को थिए ?
✔️ चन्द्र समशेर
(Which Rana Prime Minister received the "Grand Officer of the Line of Honour" from France?)
✔️ Chandra Shamsher


111. नेपाल सम्वत् हटाई वि.सं. १९६० देखि विक्रम सम्वत् पुनः प्रचलनमा ल्याउने राणा प्रधानमन्त्री को थिए ?
✔️ श्री ३ चन्द्र समशेर
(Which Rana prime minister abolished the Nepal Sambat and revived the Vikram Sambat from BS 1960?)
✔️ Shri 3 Chandra Shamsher


112. "कोलम्बस" द्वारा अमेरिका कहिले पत्ता लागेको थियो ?
✔️ ई.१४९२ मा
(When did Columbus "discover" America?)
✔️ 1492 AD


113. विश्व इतिहासमा आधुनिककालको उदयकाल भन्नाले कुन घटनालाई मानिन्छ ?
✔️ युरोपको पुनर्जागरण काल
(What event is considered the beginning of the modern era in world history?)
✔️ The European Renaissance


114. बेलायतको गौरवमय क्रान्ति भन्नाले क-कसबीचको सङ्घर्षलाई बुझिन्छ ?
✔️ सरकार र जनताबीच
(What conflict is referred to as the Glorious Revolution of Britain?)
✔️ Between the government and the people


115. गौरवमय क्रान्तिको प्रमुख उपलब्धि के थियो ?
✔️ प्रजातान्त्रिक सरकारको गठन
(What was the main achievement of the Glorious Revolution?)
✔️ The establishment of a democratic government


116. बेलायतको गौरवमय क्रान्तिलाई अर्को कुन नामले पनि चिनिन्छ ?
✔️ Agrarian Revolution
(The Glorious Revolution in Britain is also known by what other name?)
✔️ Agrarian Revolution


117. विश्व इतिहासमा आधुनिककाल कहिलेदेखि सुरू भएको मानिन्छ ?
✔️ १६ औं शताब्दीपछिको इतिहास
(When is the modern era considered to have begun in world history?)
✔️ After the 16th century



       *** नेपालमा कसले के चलाए ? ***


इन्द्रजात्रा = गुणकामदेव
(Indra Jatra was initiated by King Gunakam Dev.)

तामाको पैसा = रत्न मल्ल
(Copper currency was introduced by King Ratna Malla.)

इन्द्रजात्रामा लिङ्गो गाड्ने = प्रतापसिंह शाह
(Planting the lingó during Indra Jatra was initiated by Pratap Singh Shah.)

सुनको असर्फी = रणबहादुर शाह
(Golden coins or Ashrafi were introduced by Rana Bahadur Shah.)

सेतो मच्छिन्द्रनाथको रथयात्रा = प्रताप मल्ल
(The chariot procession of white Machhindranath was initiated by King Pratap Malla.)

विर्ता बाँड्ने चलन = प्रधानमन्त्री वीर शमशेर जबरा
(The practice of distributing rewards was initiated by Prime Minister Bir Shamsher Jabra.)

टोपीमा ब्याचलगाउने = प्रधानमन्त्री चन्द्र शमशेर जबरा
(The practice of putting a badge on the cap was introduced by Prime Minister Chandra Shamsher Jabra.)

शनिबारका दिन सार्वजनिक विदा = प्रधानमन्त्री भीम शमशेर जबरा
(Saturday as a public holiday was declared by Prime Minister Bhim Shamsher Jabra.)

कृष्ण जात्रा, लाखे जात्रा, कुमारी पूजा = राजा गुणकाम देव
(Krishna Jatra, Lakhe Jatra, and Kumari Puja were initiated by King Gunakam Dev.)

नाग र बासुकीको पूजा = राजा मानदेव
(Worship of Nag and Basuki was established by King Mandev.)

रातो मच्छिन्द्रनाथको रथ यात्रा = राजा नरेन्द्रदेव
(The chariot procession of red Machhindranath was introduced by King Narendra Dev.)

नरसिंह अवतार नृत्य = सिद्धिनरसिंह मल्ल
(Narasimha Avatar dance was introduced by Siddhinarayan Singh Malla.)

विस्केट जात्रा = राजा जगज्योति मल्ल
(Wisket Jatra was initiated by King Jagjyoti Malla.)

कागजी मुद्रा = प्रधानमन्त्री जुद्ध शमशेर (त्रिभुवनको पालामा)
(Paper currency was introduced by Prime Minister Judd Shamsher during King Tribhuvan's reign.)

पशुपतिमा महास्नान गराउने = राजा अभय मल्ल
(The practice of performing a great bath at Pashupatinath was initiated by King Abhay Malla.)

झयालमा अनेक किसिमका बुट्टा हाल्ने = राजा नरेन्द्रदेव
(Placing various kinds of decorative motifs in windows was introduced by King Narendra Dev.)

पशुपतिको पुजारीमा भट्ट ब्राह्मण राख्ने = राजा यक्ष मल्ल
(Appointing Bhatt Brahmins as priests at Pashupatinath was started by King Yaksha Malla.)

अदालतमा शुल्क र खामको चलन = प्रधानमन्त्री जुद्ध शमशेर
(The practice of charging fees and using stamps in the court was introduced by Prime Minister Judd Shamsher.)








Comments

Ad 5